जमुना वर्षा शर्मा पर्वत, भौगोलिक क्षेत्रफलको हिसावले सानो मानिए पनि सुरक्षा संवेदनशीलताका हिसावले चुनौतिपूर्ण मानिँदै आएको पर्वतको इतिहासमै पहिलो पटक महिला प्रहरी नायव उपरीक्षक गंगा पन्तले जिम्मेवारी सम्हाल्नु भएको छ । सुरक्षा जस्तो संवेदनशिल क्षेत्रमा महिलाको उपस्थितिलाई समाजले अझै पनि सहजै स्विकार...
Read More Published on : 4 years agoकाठमाण्डौ । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले साउन १६ अर्थात आइतबारदेखि मागेको आइपीओको आवेदनमा पहिलो दिन नै ३५ गुणा बढी आवेदन परेको छ । यो संस्थाले ३ करोड मूल्यको ३ लाख कित्ता प्राथमिक सेयरको निश्कासन गरेको हो । यसका लागि आवेदन दिने मिति आइतबारदेखि थियो...
Read More Published on : 4 years agoताइवानको एनिटाइम टेलर मेशिन (एटीएम)बाट रकम चोरेको आशङ्कामा तीन जना विदेशी आरोपीलाई पक्राउ गरिएको छ । एटीएमबाट करीब २५ लाख डलर चोरी भएको आरोपमा पूर्वी यूरोप र रूसका अपराधीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूले एटीएम ह्याक गरेर सो रकम चोरी गरेको बताइएको छ । एटीएममा राखिएको...
Read More Published on : 4 years agoनेपालमा इन्टरनेट चलाउनेको संख्या १ करोड नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत फाल्गुन मसान्तसम्ममा नेपालमा इन्टरनेट चलाउने कुल ग्राहक १ करोड २८ लाख १९ हजार पुगेका छन् । यसमध्ये पनि मोबाइलमा डाटाबाटै इन्टरनेट चलाउनेको संख्या मात्रै १ करोड २२ लाख ९५ हजार रहेका छन्, जुन कुल...
Read More Published on : 4 years agoनेपाल राष्ट्र बैंकको पुँजी वृद्धिसम्बन्धि नीतिअनुरुप राष्ट्रियस्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्याउनुपर्ने हुन्छ । सोही अनुरुप चुक्तापुँजी पुर्याउन राष्ट्रिय स्तरका विकास बैंकहरु लागीपरेका छन् । यस्ता बैंकहरुले पुँजी वृद्धिका लागि हकप्रद निष्काशनको बाटो अपनाएका छन् । जसमध्ये, माउण्ट मकालु, देवः र...
Read More Published on : 4 years agoजियोनिले जियोनि एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी खिच्न रुचाउनेका लागि लक्षित गरी नेपाली बजारमा ल्याउने भएको छ। एफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएको छ । यस सेटमा २.५ डी ड्रागन टेल ग्लास रहने छ। पाँच इन्चको एच डी (७२० पी) आइपीएस ईन...
Read More Published on : 4 years agoहुवावेले नयाँ रेन्जमा वाइफाइभ II नामको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सजिलै प्रयोग गर्न सकिने र उत्कृष्ट बनोट भएको यस फोनको मूल्य १२ हजार रुपैयाँ तोकिएको छ । तीन रंगमा उपलब्ध उक्त फोनलाई सेमी-सराउण्ड ब्याक कभरले यूनिबडी लुक दिएको छ । यसमा भएको चार गोलाकार...
Read More Published on : 4 years agoकाठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ । बैंकले महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले...
Read More Published on : 4 years agoविश्वको सबैभन्दा वृहत अनलाइन पाइरेसी साइटको रुपमा रहेको किकएस टोरेन्ट बन्द भएको छ । अमेरिकी सरकारले यो वेबसाइट बन्द गराउँदै वेबसाइटका संस्थापकलाई पक्राउ गरेको छ । किकस टोरेन्टका संस्थापक युक्रेनी नागरिक आर्टेम भलिनलाई आपराधिक कार्यमा संलग्न भएको अभियोग लगाई पक्राउ गरिएको हो । अमेरिकी न्याय...
Read More Published on : 4 years ago