सरकारले अनलाइनबाटै भर्ना हुने, पढ्ने र परीक्षा समेत दिनसक्ने गरी विश्वविद्यालय स्थापना गर्दैछ । नियमित क्याम्पस जान नभ्याउने तथा श्रमका लागि विदेशमा गएकाहरुले समेत आफ्नो पढाईलाई निरन्तता दिन सक्नेगरी शिक्षा मन्त्रालयले ल्याएको प्रस्ताव संसदले स्वीकार गरेको छ । संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिले खुल्ला विश्वविद्यालय...
Read More Published on : 6 years ago
करुणा कुँवर, मनोविद् प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन् छैनन् भन्ने कुरा चाहिँ उनीहरुले ख्याल गरेका हुँदैनन् । कतिपय...
Read More Published on : 6 years agoसूचना प्रविधिको प्रयोग र पहुँच दिनानुदिन बढदै जाँदा नेपालको साइबर अपराधको संख्यामा दिनानुदिन वृद्धि हुँदै गइरहेको साइबर सुरक्षाका विज्ञहरुले बताएका छन्। भक्तपुरमा बिहीबार सैनिक आवासीय विद्यालयमा नेपाल अमेरिका...
Read More Published on : 6 years ago
डा. रामहरी सुवेदीको साथमा नेपालको साइवर टिमको अगुवाईमा नेपालामा साईबर सुरक्षाको चेतनामुलक कार्यक्रम स्कुल र कलेजस्तरबाट सञ्चालन गर्ने अभियान शुरु भएको छ । Learn to Build Cyber Security Awareness Program Nepali American Diaspora groups of Professional would like to conduct...
Read More Published on : 6 years agoडा. रामहरी सुवेदीको युएुए साइवर टीम र नेपालको साइवर टिमको अगुवाईमा नेपालामा सुरु भयो साईबर सुरक्षाको स्कुल र कलेजस्तरबाट जनचेतनामुलक कार्यक्रम Cyber Security Awareness Program starts in Nepal and its Overviews Dr Ramhari Subedi Cyber Security Expert, SSP Sarbendra Khanal, Pream Bhandari...
Read More Published on : 6 years ago५ दिनदेखि ७ दिनसम्मको आधारभुत ज्ञानवद्र्धक उद्यमशीलता तालिम सञ्चालनको माग सृजनशील प्रबद्र्धन केन्द्र नेपालले आयोजना गरेको २ दिने निःशुल्क महिला उद्यमशीलता तालिम सम्पन्न भएको छ । नगरकोट काभ्रेको होटल रोज भिल्लामा आयोजित उद्यमशीलता तालिममा २० जना आदिवासी, जनजाती महिलाहरु सहभागी थिए। जिल्ला...
Read More Published on : 6 years ago