माया देवी मन्दिर : यस पबित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये माया देवी मन्दिर प्रमुख आकषर्णको केन्द्रबिन्दु हो । विभिन्न सताब्दिमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्तो तथा प्राचिनता माथि प्रकाश पार्दछ । भगवान बुद्धको जन्मद्दश्य सहितको प्राचिन मायादेवी मुर्ति यस मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू. पाचौ...
Read More Published on : 6 years agoपुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै अस्थाइ गर्भ्निरोधक सुइको आविष्कार गरेका छन् । पुरुषका लागि विकशित गरिएको यो गर्भ्निरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्क सँग सहवास गर्न सकिनेछ र त्यस्तो सुइ लगाएको...
Read More Published on : 6 years agoराष्ट्र बैंकले २०७२ सालमा जारी गरेको मौद्रिक नीति अनुसार ‘क’ बर्गका बाणिज्य बैंकहरुले ८ अर्ब रुपैयाँ, राष्ट्रिय स्तरमा संचालन हुने विकास बैंकहरुले २ अर्ब ५० करोड रुपैयाँ, ४ देखि १० वटा जिल्लामा संचालन हुने विकास बैंकहरुले १ अर्ब २० रुपैयाँ र १ देखि ३ वटा जिल्लामा संचालन हुने...
Read More Published on : 6 years agoअष्ट्रेलियाम क्यानबेरामा अष्ट्रेलियन नेपालीहरुद्धारा निर्मित भाग सानी भाग चलचित्र प्रदर्शन हुने अभिषेक उप्रेती/अष्ट्रेलिया ए एण्ड एस इभेन्ट (A & S Event) क्यानबेराले पशुपतिप्रसादको अपार सफलतापछि अर्को नेपाली फिल्म भाग सानी भाग प्रदर्शनमा ल्याउने जनाएको छ । अष्ट्रेलिया डार्बिनका स्थायी नेपाली बासिन्दा विष्णु...
Read More Published on : 6 years ago
अब पैसा खर्च नगरी गुगलको सजिलो प्लाटफर्ममा गएर फोटो इडिट गर्न सकिने भएको छ । गुगलले आफ्नो ‘निक कलेक्शन’ (Nik Collection) नामक फोटो इडिटर सफ्टवेयरलाई निःशुल्क गराइदिने घोषणाले यो सम्भव भएको हो निक कलेक्शन फोटो इडिटिङ्ग सफ्टवेयर निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
Read More Published on : 6 years ago
ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर (आइपिओ) निष्काशन गरेको छ । आज चैत २१ गतेदेखि निष्काशन खल्ला गरेको आइपिओको प्रति साधारण शेयर एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले चैत्र २१ गतदेखि २४ गतेसम्म कम्पनीको शेयरमा आबेदन गर्न सक्नेछन् । कम्पनीले ९ लाख...
Read More Published on : 6 years ago