बजार लगातार ओरालो लागेपछि विभिन्न कम्पनीको मूल्य वेस प्राइस हाराहारीमा आउन थालेका छन्। नेशनल हाइड्रोपावर कम्पनीको सबै भन्दा कममा कारोबार हुँदा एक सय रुपैयाँमा भयो।बजार मूल्य घट्दा लगानीकर्ताका लागि शेयर किन्ने उपयुक्त अवसर हुन सक्छ। कम्पनीको नाम ओपन अधिकतम
Read More Published on : 6 years ago
महिलाहरूका प्रेरणादायक विषयवस्तु तथा ‘हाउ टू’ मा केन्द्रित सामग्री पस्किने विश्वचर्चित वेबसाइट ‘लिटल थिङ्ग्स’ बन्द भएको छ । सन् २०१६ मा मात्रै अमेरिकामा रहेको सिटी नेसनल बैँकबाट उसले ठूलो ऋण लागानी पाएको थियो । त्यतिबेला लिटल थिङ्ग्स संसारकै सबैभन्दा ठूलो अनलाइन लाइफस्टाइल प्रकाशक मध्येमा गनिन थालिएको थियो । सन्...
Read More Published on : 6 years agoइन्टनेट प्रविधि एवं सामाजिक सञ्जाल मार्फत नेपालीहरु ठगिने क्रम बढिरहेको छ । फेसबुक भाइवर, हाट्सप र इमोमार्फत अहिले ठगिने धेरै नेपालीहरु छन् । अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिएका छन् । 2074 फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका...
Read More Published on : 6 years ago
इन्टरनेटमा रहेका आफ्ना विभिन्न सेवाका अकाउन्टमा सहजताका लागि तपाइँ हामीले सजिलो पासवर्ड राख्न रुचाउँछौँ, ता की भोलि आफैले पासवर्ड नबिर्सियोस् । अल्छी गरेर हामीले पासवर्डको रुपमा यस्ता अक्षर तथा अंक लगायतको प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ । तर तपाइँहाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष...
Read More Published on : 6 years agoहोली, अर्थात रंगहरुको उत्सव । यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ । खासमा होलीलाई रंगहरुको पर्व भनिन्छ । विभिन्न रंगले एकअर्कालाई रङ्याएर यो पर्व मनाइन्छ । प्रकृतिसँग एकाकार हुनुपर्छ भन्ने सन्देश होली पर्वले बोकेको छ । रंगीन प्रकृतिको पृष्ठभूमीमा हामीले पनि सप्तरंगी जीवन बिताउनुपर्छ । सूर्यको किरण नै रंगको...
Read More Published on : 6 years ago
वैज्ञानिकहरुले कागजमा पेन्सिलले लेखेर विजुली निकालेका छन् । जर्मन वैज्ञानिकहरुले जसले विद्युत तापीय प्रभावको प्रयोग गरी विजुली उत्पादन गर्दछ । यो सजिलो र अनौठो प्रविधि हो । तापलाई विजुलीमा बदल्ने प्रविधि धेरै पहिलेदेखि नै प्रचलनमा रहेको छ । तर बर्लिनका वैज्ञानिकहरुले तापलाई विजुलीमा बदल्ने निकै सजिलो र अहिले सम्मकै नयाँ...
Read More Published on : 6 years ago