सन् २०१८ को फेब्रुअरीमा भूउपग्रह जूनो बृहस्पतीमै नष्ट हुने अमेरिकी अन्तरीक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतीका जूनो नामक भूउपग्रहबाट खिचिएका नयाँ तस्वीरहरु गरेको छ । यी तस्वीरहरुमा वृहस्पतीको दुबै ध्रुवमा ग्यासका ठूला ठूला बादलहरु घुमिरहेको देखिने नासाले जनाएको छ । यसअघि वृहस्पती ग्रहका कुनैपनि...
Read More Published on : 6 years ago
आइसिटी खोज पत्रकारीतामार्फत हाइटेक रिसर्च एण्ड इनोभेसन सेन्टरको रुपमा विकास गराउने अभियानमा आइसिटी पत्रकार विकास मञ्च Before IBM, Microcomputer was made in Nepal 1970’s decade शाक्यका विज्ञान प्रविधिको आविष्कार र हाइटेक इनोभोसेन सेन्टरलाई देशव्यापी प्रयोगका लागि मिडिया दबाब अभियान आइसिटी पत्रकार विकास मञ्चले...
Read More Published on : 6 years agoसागर श्रेष्ठ, काठमाण्डौ, पाल जलस्रोतको धनी देश हो । तर प्रचुर मात्रामा विजुली उत्पादन गर्न सकिरहेको छैन । यो नेपालको दुर्भाग्य हो । दैनिक ४ घण्टा देखी ९ घण्टा सम्म लोडसेडिङ्गको मार खेपिरहनु परेको छ । घर, उद्योग, कलकारखाना, कर्पोरेट अफिस, बैंकमा त यसको...
Read More Published on : 6 years agoन्यु इंगल्याण्ड जर्नल अफ मेडिसिनको ताजा रिपोर्ट अनुसार अँध्यारोमा स्मार्टफोनको प्रयोग गर्नाले आँखाको ज्योति विस्तारै कम हुन थाल्दछ । शोधकर्ताहरुले स्मार्टफोनको अत्यधिक प्रयोगबाट अन्धोपनाको सिकार बनेका अर्थात् स्मार्टफोन ब्लाइन्डनेसको सिकार बनेका दुइ जना महिलालाई उदाहरणको रुपमा पेश गरेका छन् । विकाशोन्मुख देशहरुमा पनि मानिसहरुमा स्मार्टफोनको प्रयोग...
Read More Published on : 6 years ago
सोसल नेटवर्किंग कम्पनी फेसबुककी प्रमुख कार्यसञ्चालन अधिकृत अर्थात् सिओओ शेरिल स्याण्डवर्गले गत अगष्ट २८ मा आफ्नो ४७ औँ जन्मोत्सव मनाइन् । सन् २००८ देखि फेसबुकको उक्त उच्च व्यवस्थापकीय पदमा कार्यरत रहेकी शेरिलले फेसबुकको विश्वव्यापी फैलावट बढाउने कार्यसञ्चालकीय भूमिकामा खरो उत्रिरहेकी छिन् । उनै शेरिलका बारेका ९ रोचक तथ्य...
Read More Published on : 6 years agoसोसल नेटवर्किंग कम्पनी फेसबुककी प्रमुख कार्यसञ्चालन अधिकृत अर्थात् सिओओ शेरिल स्याण्डवर्गले गत अगष्ट २८ मा आफ्नो ४७ औँ जन्मोत्सव मनाइन् । सन् २००८ देखि फेसबुकको उक्त उच्च व्यवस्थापकीय पदमा कार्यरत रहेकी शेरिलले फेसबुकको विश्वव्यापी फैलावट बढाउने कार्यसञ्चालकीय भूमिकामा खरो उत्रिरहेकी छिन् । उनै शेरिलका बारेका ९ रोचक तथ्य...
Read More Published on : 6 years ago