एजेन्सी – फ्रान्सकी एक महिलाले ४ वर्षकी बच्चीलाई ह्याण्डक्यारी भित्र राखेर इस्तानबुलबाट पेरिस पुर्याएकी छन् । अफ्रिकी मुलुक हाइटीबाट बच्चीलाई ‘एडोप्ट’ गरेर ल्याएकी ती महिला गत सोमबार टर्कीको इस्तानाबुलमा ट्रान्जिटमा बस्नु परेको थियो । विमानस्थलका अधिकारीले उनलाई बच्चीसँग यात्रा गर्न नपाउने बताएपछि उनले नयाँ टिकट किनेकी थिइन् र...
Read More Published on : 4 years agoभारतको बैंग्लोरमा कार्यरत सफ्टवेर इञ्जिनियर आनन्द प्रकाशले फेसबुक ह्याक गरिदिए, जसको बदलामा उनले फेसबुकबाट १५ हजार डलर यानिकी (करिब १५ लाख नेपाली रुपैयाँ) पुरस्कार पाए । यो पहिलो पटक होइन, आनन्दले फेसबुकलाई कैयन पटक ह्याक गरिसकेका छन् । अन्य सनातिना वेबसाईटहरु ह्याक गर्नु उनका लागि सामान्य नै हो...
Read More Published on : 4 years agoजब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै, सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ...
Read More Published on : 4 years ago