Breaking News

आइटी रोजगारी (Total Posts : 2495 )

ग्रान्डी अस्पतालले विशेष ल्यापरोस्कोपिक सर्जरी अफर ल्यायो

ग्रान्डी अस्पतालले विशेष ल्यापरोस्कोपिक सर्जरी अफर ल्यायो

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस जुन महिनाभर महिला स्वास्थ्य बिशेष ल्यापरोस्कोपिक सर्जरी प्याकेज संचालन गरेको छ । प्याकेज अन्तर्गत जुन महिनाभरी ग्रान्डी अस्पतालमा गरीने गाइनेकोलोजी ल्यापरोस्कोपिक सर्जरीहरुमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । ल्यापरोस्कोपिक सर्जरी पेटमा चिरा नलगाइ सानो प्वालमात्र बनाइ दुरबिन जडित उपकरण भित्र पठाइ...

Read More Published on : 6 years ago
मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा गम्भीर खतरा हुनेबाट बच्न डा. भगवान कोइरालाको यस्तो सुझाव

मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा गम्भीर खतरा हुनेबाट बच्न डा. भगवान कोइरालाको यस्तो सुझाव

वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइरालाले मोबाइल धेरै चलाउँदा ख्याल गर्न सुझाव दिएका छन् । बढ्दो प्रविधिसँगै मोबाइलको प्रयोग धेरै हुन थालेपछि त्यसबाट मानव स्वाथ्यमा थुप्रै प्रभाव पर्ने भन्दै ख्याल गर्न सुझाव दिएका हुन् । १) मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र...

Read More Published on : 6 years ago
शंखमूलस्थित केएमसी स्कुलका  होस्टेल वार्डेनले २३ छात्रालाई गोप्य अंगमा निलडाम बस्नेगरी यसरी पिटेपछि

शंखमूलस्थित केएमसी स्कुलका होस्टेल वार्डेनले २३ छात्रालाई गोप्य अंगमा निलडाम बस्नेगरी यसरी पिटेपछि

राजधानीको शंखमूलस्थित केएमसी स्कुलका २३ छात्रा होस्टेल वार्डेनको कुटाइबाट बिरामी परेका छन् । होस्टेलमा राखेका विद्यार्थी कक्षामा तीन मिनेट ढिला आएको निहुँमा वार्डेन वसन्त ज्ञवालीले पाइपले पिटेका थिए । बुधबार पाइपले पिटेको नीलडाम शनिबारसम्म निको भएको छैन । एसएलसीको तयारी कक्षा भन्दै बिहान र बेलुका थप...

hostel girl

hostel girl

Read More Published on : 6 years ago
जर्नेलको बयान : छत्रमानसिंह गुरुङको सैनिक जीवनयात्रा

जर्नेलको बयान : छत्रमानसिंह गुरुङको सैनिक जीवनयात्रा

सीताराम बराल तनहुँ, पुलिमराङदेखि सुरु भएको छत्रमानसिंह गुरुङको जीवनयात्रा शशीभवन ( प्रधानसेनापति निवास)सम्म कसरी पुग्यो भन्ने प्रसंगबाट सुरु भएको छ आत्मकथा जनताको छोरो । गुरुङका पिताको ००७ को क्रान्तिमा संलग्नता र मुक्ति सेना हुँदै नेपाल प्रहरीको सब इन्स्पेक्टरसम्म बनेको तथ्यले उनी राजनीतिक–फौजी परिवारका रहेछन्...

Read More Published on : 6 years ago
राजा वीरेन्द्रको वंश नाश दरबार हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धानका ६ आधार प्रर्याप्त :रामबहादुर रावलको खोज रिपोर्ट

राजा वीरेन्द्रको वंश नाश दरबार हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धानका ६ आधार प्रर्याप्त :रामबहादुर रावलको खोज रिपोर्ट

दीपेन्द्रलाई कसले गोली हानेको थियो ? ‘देवयानीको अवस्था अहिले अस्वस्थ छ । अत्यन्त कमजोर अवस्था छ । ऊ विश्राममा छ । म प्रयासचाहिँ गर्छु ।’ ‘यहाँलाई थाहै छ, तीन दिनको समय आज सकिँदैछ । हामीले म्याद थपको रिक्वेस्ट गर्‍यौँ भने...

Read More Published on : 6 years ago
क्यामेलिया उच्च मा.वि.मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

क्यामेलिया उच्च मा.वि.मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

माधव अधिकारी/काठमाडौ कालिमाटीस्थित क्यामेलिया उच्च माविले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा विशेषज्ञ डाक्टरहरुबाट पाँच सयजनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरियो । गणतन्त्र दिवसका अवसरमा आयोजित शिविरमा बालरोग विशेषज्ञ डा.सुचरिता तुलाधर, नाक,कान,घाँटी रोग विशेषज्ञ डा.प्रियङ्का गुप्ता,स्त्रीरोग विशेषज्ञ डा. प्रगति कार्की...

Read More Published on : 6 years ago
nna

nna

Read More Published on : 6 years ago
health camp

health camp

Read More Published on : 6 years ago