पल्लवी शर्मा वेद हाम्राे सबैभन्दा प्रचीन ग्रन्थ हाे। वास्तवमा वेदलार्इ परमात्माकाे अनमाेल वाणी मानिन्छ जसले मानवलार्इ व्यावहारिक रूपमा जीवन जिउन सिकाउँछ। त्यसैले अाउनुहाेस् अाज हामी तपार्इंलार्इ मानव जीवनसँग प्रत्यक्ष जाेडिएका १५ श्लाेकहरूका बारेमा सविस्तार जानकारी गराउँछाैँ जुन तपार्इंकाे जीवनसँग पनि प्रत्यक्ष जाडिएकाे छ।
Read More Published on : 6 years agoजनक नेपाली दाङ “ए वुढी जीउदै छेस् आज तेरो हातको पानी खाएर तेरो अन्तेष्टि गर्छु ।” दाङको पुरन्धारा गाविस ८ बगरपुरकी विरमा विकको घरमा आएर सोही गाविस वडा २ का ३३ बर्षीय सुशील शाहले दिएको धम्की हो, यो । उनले विकलाई पानी...
Read More Published on : 6 years agoटर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ । शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरीएको छ । एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र...
Read More Published on : 6 years agoकाठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारको समय एक घण्टा बढाएर चार घण्टा पुर्याएको छ । आइतबारदेखि सेयर बजार ११ बजे खुल्ने छ भने तीन बजे बन्द हुनेछ । स्टक एक्सचेन्ज मिमिटेडको विहीबार बसेको सञ्चालक समितिको बैठकले कारोबार समय एक घण्टा बढाउने निर्णय...
Read More Published on : 6 years ago
एस एम एसका पिता म्याटी र एस एम एसको कथा रोचक छ । सन् १९८५ मा शोधकर्ता पि|mडहम हिलब्रांड र उनको टोलीसँग मिलेर म्याटीले एस एम एस प्रविधिमा चुपचाप काम सुरु गरे । त्यसपछि सन् १९९२ मा पहिलोपटक मोबाइलमा एस एम एस पठाउन सफल भए । सन् १९९४...
Read More Published on : 6 years agoएस एम एसका पिता म्याटी र एस एम एसको कथा रोचक छ । सन् १९८५ मा शोधकर्ता पि|mडहम हिलब्रांड र उनको टोलीसँग मिलेर म्याटीले एस एम एस प्रविधिमा चुपचाप काम सुरु गरे । त्यसपछि सन् १९९२ मा पहिलोपटक मोबाइलमा एस एम एस पठाउन सफल भए । सन् १९९४...
Read More Published on : 6 years agoकाठमाडौँ। असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । हरिशयनी अर्थात् बैकुण्ठ निवासी विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मासा भनिन्छ । चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष...
Read More Published on : 6 years ago