काठमाडौं : दोस्रो बजारमा जोखिम लिन नचाहेनका लागि आइपीओमा थप अवसर धमाधम आउँदैछ । आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा चार हाइड्र«ोपावर र तीन माइक्रोफाइनान्स कम्पनीले आवेदन दिएका छन् । बोर्डमा अनुमति पाउने बित्तिकै आइपीओ ल्याइहाल्ने तयारी यी कम्पनीको रहेको छ । बोर्डमा...
Read More Published on : 4 years agoग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस जुन महिनाभर महिला स्वास्थ्य बिशेष ल्यापरोस्कोपिक सर्जरी प्याकेज संचालन गरेको छ । प्याकेज अन्तर्गत जुन महिनाभरी ग्रान्डी अस्पतालमा गरीने गाइनेकोलोजी ल्यापरोस्कोपिक सर्जरीहरुमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । ल्यापरोस्कोपिक सर्जरी पेटमा चिरा नलगाइ सानो प्वालमात्र बनाइ दुरबिन जडित उपकरण भित्र पठाइ...
Read More Published on : 4 years ago