Breaking News

JOB Profile (Total Posts : 2489 )

park it

park it

Read More Published on : 4 years ago
it park

it park

Read More Published on : 4 years ago
सूचना प्रविधि बिभागको पहलमा आइटी पार्क सञ्चालनमा

सूचना प्रविधि बिभागको पहलमा आइटी पार्क सञ्चालनमा

सरकारले यसै वर्ष सचना प्रविधि पार्क व्यवस्थापन तथा सञ्चालन निर्देशिका स्विकृत गरेपछि नेपालको एक मात्र आइटी पार्क सञ्चालनमा आउने भएको छ । काठमाडौं विश्वविद्यालय सहित २ निजी कम्पनीले आइटी पार्कमा गई काम गर्ने प्रतिबद्धता जनाएपछि आइटी विभाग, काठमाडौं विश्वविद्यालय, सफ्टेक फाउन्डेसन नेपाल र क्लाउड हिमालयबीच सूचना प्रविधि पार्कमा...

Read More Published on : 4 years ago
babita-basnet-15

babita-basnet-15

Read More Published on : 4 years ago
galaxy-mobile

galaxy-mobile

Read More Published on : 4 years ago
आइएमआई नम्बर रजिष्टर नभएका मोबाइल वैशाखपछि व्लक हुन सक्छ !!

आइएमआई नम्बर रजिष्टर नभएका मोबाइल वैशाखपछि व्लक हुन सक्छ !!

काठमाडौं । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन रु यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ । तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक ९आइएमइआई नम्बर० नहुन पनि सक्छ । आजको नयाँ पत्रिकामा समाचार...

Read More Published on : 4 years ago
भाइबाट बलात्कृत युवतीको जागिर पनि खोसियो

भाइबाट बलात्कृत युवतीको जागिर पनि खोसियो

भक्तपुरः फागुन १२ गते मध्याह्नमा आफ्नै कोठामा भाइबाट बलात्कारको शिकार भएकी २२ वर्षीया एक युवती यतिखेर बेसहारा बनेकी छिन् । आफ्नै परिवार र आफन्तजनले घरबाट निकालेपछि मध्यपुरथिमिकी उनी फागुन १३ गतेदेखि नितान्त एक्ली भएकी छिन् । अझै पनि बलात्कारका कैयौँ घटना गुपचुप नै राखेर भित्रभित्रै मिलाउने र इज्जत...

Read More Published on : 4 years ago
आयो पेट्रोल बिना चल्ने अत्याधुनिक मोटरसाइकल - फोटोफिचरहित

आयो पेट्रोल बिना चल्ने अत्याधुनिक मोटरसाइकल - फोटोफिचरहित

अमेरिकाको सनफ्रान्सिस्कोस्थित अटोमोबाइल कम्पनी ‘लिट मोटर्स’ले एक इलेक्ट्रिक मोटरसाइकल बनाएको  छ । उक्त मोटरसाइकलमा 'सेल्फ व्यलेन्सिङ्ग टेक्नोलोजि' का कारण स्थिर रहनेछ । जस कारण पल्टने सम्भावना रहनेछैन । यो मोटरसाइकल एक इलेक्ट्रिक भेइकल हो । कम्पनीले उक्त मोटरसाइकललाई ‘लिट–१’नाम दिएको छ । उक्त मोटरसाइकल सन् २०१४...

Zuckerbergs-Facebook-fan-page-hacked

Zuckerbergs-Facebook-fan-page-hacked

Read More Published on : 4 years ago