Breaking News

आयो पेट्रोल बिना चल्ने अत्याधुनिक मोटरसाइकल - फोटोफिचरहित

Feb Tue 2020 05:40:42

286 views

आयो पेट्रोल बिना चल्ने अत्याधुनिक मोटरसाइकल - फोटोफिचरहित

अमेरिकाको सनफ्रान्सिस्कोस्थित अटोमोबाइल कम्पनी ‘लिट मोटर्स’ले एक इलेक्ट्रिक मोटरसाइकल बनाएको  छ । उक्त मोटरसाइकलमा 'सेल्फ व्यलेन्सिङ्ग टेक्नोलोजि' का कारण स्थिर रहनेछ । जस कारण पल्टने सम्भावना रहनेछैन । यो मोटरसाइकल एक इलेक्ट्रिक भेइकल हो । कम्पनीले उक्त मोटरसाइकललाई ‘लिट–१’नाम दिएको छ ।

उक्त मोटरसाइकल सन् २०१४ मा सडकमा उत्रने बताए पनि प्राविधिक कारणले हाल  सम्म बजारमा आउन सकेको छैन । सो मोटरसाइकलको सुरुवाती मूल्य २० लाख नेपाली रुपैयाँ बढी हुनेछ । मोटरसाइकल निर्माता कम्पनीले उक्त मोटरसाइकललाई रोलिङ स्मार्टफोनको भन्ने गरेको छ ।

सो सवारी साधनमा  ४० किलोवाटको इलेक्ट्रिक मोटर रहने कम्पनीले जनाएको छ । जो २ सय किलोमिटर प्रतिघण्टासम्मको गतिमा गुड्न सक्दछ ।   

Lits Gyros are a proprietary technology and are surprisingly compact.

Interior of the non-running C-1 mockup show what the finished vehicle might look like inside.

Interior of the non-running C-1 mockup show what the finished vehicle might look like inside.

All aboard: The C-1 has space for a passenger or a small amound of luggage. The founder of Lit Motors, Danny Kim, hopes the product will hit the market within two years

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?