फाइ प्रविधिले भन्दा १०० गुणा सम्म छिटो डाटा ट्रान्सफर गर्न सक्ने प्रकाशको किरणको प्रयोग गरेर डाटा ट्रान्सफर गर्ने प्रविधि लाइ फाइ को इस्टोनियामा सफल परिक्षण भएको छ । यो प्रविधिको प्रयोग गर्न चाहिन्छ एउटा बत्ति र एउटा ‘फोटो डिटेक्टर’ । प्रविधिको प्रिक्षण गर्ने कम्पनी भ्लेमेन्नीले लाइ...
Read More Published on : 4 years agoआइफोनका पछिल्ला संस्करण ‘सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा आइपुगेका छन् । यी दुबै किसमका सेटहरु रोज गोल्ड, गोल्ड र स्पेस ग्रे कलरमा नेपाली बजारमा आएका छन् । १६ जीबी, ६४ जीबी र १ सय २८ जीबी क्षमतामा आइफोन नेपाली बजारमा आएका हुन् ।
Read More Published on : 4 years ago