Breaking News

आर्थिक न्युज : बैंक,वित्त /शेयर मार्केट (Total Posts : 2817 )


दृष्टिविहीनका लागि फेसबुक चलाउने फिचर आयो

दृष्टिविहीनका लागि फेसबुक चलाउने फिचर आयो

सामाजिक सञ्जाल फेसबुकले दृष्टिविहीन प्रयोगकर्तालार्इ लक्षित गर्दै नयाँ फिचर शुरु गरेको छ । फेसबुकले शुरू गएको आर्टिफिशियल इन्टिलिजेन्स (Artificial Intelligence) फिचर मार्फत्  अबदेखि दृष्टिविहीन फेसबुक प्रयोगकर्ताहरुले समेत फेसबुकमा सेयर हुने फोटोलाई महसुस गर्न सक्नेछन् । यो फिचर हाल आईओएस (iOS प्रयोगकर्तालाइ मात्र...

Read More Published on : 4 years ago
साँच्चै ग्यास पाउनुभएन! तुरुन्त ४२६२५८६ मा फोन गर्नुस्

साँच्चै ग्यास पाउनुभएन! तुरुन्त ४२६२५८६ मा फोन गर्नुस्

तपाईं खाली सिलिन्डर बोकेर ग्यासको लाइनमा जान खोज्दै हुनुहुन्छ र ग्यास कहाँ पाइन्छ भन्ने जान्न चाहनुहुन्छ भने आयल निगमले सञ्चालनमा ल्याएको ०१–४२६२५८६ मा फोन गर्नुस् । तपाईंको नजिकै कुन डिपोबाट कुन ब्रान्डको ग्यास वितरण भइरहेको छ भन्ने जानकारी पाउनुहुन्छ । आयल निगमका वितरण विभाग निर्देशक मुकुन्द घिमिरेले मुलुकभित्र...

Read More Published on : 4 years ago
samsung-foldable-smartphone-tablet-

samsung-foldable-smartphone-tablet-

Read More Published on : 4 years ago
पट्याउन मिल्ने सामसुङको ट्याबलेट यस्तो

पट्याउन मिल्ने सामसुङको ट्याबलेट यस्तो

सामसुङले बजारमा पट्याउन मिल्ने ट्याबलेट ल्याउने तयारी गरेको छ । सन् २०१७ सम्ममा कम्पनीले फोल्ड गर्न सकिने ट्याबलेट लन्च गर्नसक्ने जनाएको छ । दक्षिण कोरिया मिडिया इटी न्यूजको रिपोर्टका अनुसार उक्त ट्याबलेटको आकार फोल्ड हुँदा ५ इन्च र खोल्दा ७ इन्च हुनेछ । वास्तवमा यो ग्याजेट ट्याबलेट तथा...

Read More Published on : 4 years ago
it park

it park

Read More Published on : 4 years ago
सूचना प्रविधि बिभागको पहलमा आइटी पार्क सञ्चालनमा

सूचना प्रविधि बिभागको पहलमा आइटी पार्क सञ्चालनमा

सरकारले यसै वर्ष सचना प्रविधि पार्क व्यवस्थापन तथा सञ्चालन निर्देशिका स्विकृत गरेपछि नेपालको एक मात्र आइटी पार्क सञ्चालनमा आउने भएको छ । काठमाडौं विश्वविद्यालय सहित २ निजी कम्पनीले आइटी पार्कमा गई काम गर्ने प्रतिबद्धता जनाएपछि आइटी विभाग, काठमाडौं विश्वविद्यालय, सफ्टेक फाउन्डेसन नेपाल र क्लाउड हिमालयबीच सूचना प्रविधि पार्कमा...

Read More Published on : 4 years ago
galaxy-mobile

galaxy-mobile

Read More Published on : 4 years ago
आइएमआई नम्बर रजिष्टर नभएका मोबाइल वैशाखपछि व्लक हुन सक्छ !!

आइएमआई नम्बर रजिष्टर नभएका मोबाइल वैशाखपछि व्लक हुन सक्छ !!

काठमाडौं । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन रु यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ । तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक ९आइएमइआई नम्बर० नहुन पनि सक्छ । आजको नयाँ पत्रिकामा समाचार...

Read More Published on : 4 years ago
rape-bhaktipur

rape-bhaktipur

Read More Published on : 4 years ago
petrol less motorocyle

petrol less motorocyle

Read More Published on : 4 years ago