यस वर्षको तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ”– समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भन्नुभयो...
Read More Published on : 4 years agoनेपालीहरु माझ शुक्रबार एक विश्व चर्चित सेलिबे्रटी तिहारको मखमली झै बनेर झुल्किए । फुटबल भनेपछि मरिहत्ते गर्ने नेपालीहरुका लागि यो भन्दा सुखद संयोग के हुन सक्छ र ? विश्व फुटबलका चर्चित पात्र मध्येका एक डेविड वेकह्यामको नेपाल आगमन , चर्को निराशाबीच आशाको दियो बनेर जल्यो । प्राचीन शहर...

Read More Published on : 4 years agoसुर्यको ‘सोलार फ्लेयर’को कारणले उत्पन्न हुने विद्युत चुम्बकीय पल्सको कारण अहिलेको आधुनिक सभ्यता समाप्त हुनेसक्ने बताइएको छ। विश्वभरका विद्युतीय ग्रीड, मोबाइल, इन्टरनेट समेत पुरै प्रभावित हुने खतरा बढेको भन्दै अमेरिकाले यसबारेमा तयारी सुरु गरेकोडेली मेलले जनाएको छ। सन १८५९ सौर्य बतासले उत्पन्न गरेको विद्युत चुम्बकीय पल्सको...
Read More Published on : 4 years agoहालसालै अनलाइन डेटिगं साइड एस्ले मेडिसिनलाई एक सुन्दरीले ह्याक गरिदिएकी छिन् । उनले यस साइडमा भएका मानिसहरुको गोप्य जानकारी समेत हासिल गरेको बताइएको छ । उनि दुँनीयाकी एकदमै सुन्दर ह्याकर भएको एजेन्सीहरुले बताएका छन् । उनि को हुन् तपाईलाई हामी जानकारी गराउनेछौं – रुसकी...
Read More Published on : 4 years agoवैज्ञानिकहरुले विश्वमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली डिजिटल क्यामेरा निर्माण गर्दैछन् । अन्तरीक्षको अध्ययन गर्ने दुरविन, लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपमा रहने यो ३.२ गिगापिक्सेलको यो क्यामेराले खिचेको तस्वीर यति विस्तृत हुनेछ की एउटै तस्वीरलाई देखाउनका लागि १५ सयवटा हाइ डेफिनेसनवाला टेलिभिजन स्क्रिनको आवश्यकता पर्नेछ ।

Read More Published on : 4 years ago