Breaking News

सबैभन्दा बढी ह्याक हुने पासवर्डहरु

Feb Wed 2020 02:40:45

593 views

सबैभन्दा बढी ह्याक हुने पासवर्डहरु
हामी सम्झने सजिलो खालको पासवर्ड राख्न रुचाउँछौँ, तर त्यही पासवर्डका कारण ठूलो जोखिममा परिन्छ भन्ने ज्ञान सबैलाई थाहा नहुन सक्छ । हामीले सजिलोका लागि प्रयोग गरेका पासवर्डहरु सबैभन्दा बढी ह्याक हुने पासवर्डभित्र पर्दछन् भन्ने रिपोर्ट सार्वजनिक भएको छ ।  सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्   123456 123456789 querty 12345678 111111 1234567890 1234567 password 123123 987654321 त्यसैले यदि तपाइँले आफ्नो अकाउन्टमा यी मध्येका कुनैप्नि पासवर्डको प्रयोग गर्नुभएको छ भने तुरुन्त चेन्ज गरिहाल्नुस् । किनकी यी पासवर्ड सबैभन्दा ह्याक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?