Breaking News

नेपाली विद्यार्थीले हावाबाट चल्ने रिक्साको सफल परीक्षण गरे

Feb Wed 2020 02:40:29

947 views

नेपाली विद्यार्थीले हावाबाट चल्ने रिक्साको सफल परीक्षण गरे
नवीन सन्देश

नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए ।  यसको लागत रु एक लाख २५ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?