Breaking News

पुराना आइफोनमा ब्याट्री किन धेरैबेर टिक्दैन

Feb Wed 2020 02:40:33

651 views

पुराना आइफोनमा ब्याट्री किन धेरैबेर टिक्दैन
एप्पलले कतिपय पूराना मोडेलहरुको उमेर बढ्दै जाँदा त्यस्ता मोडेलको कार्यक्षमता घटाइने गरिएको र ब्याट्रीको क्षमता घट्दै जाने हुनाले कम्पनीले त्यस्तो गर्ने गरेको बताएको छ । त्यसैले पुराना आइफोनमा ब्याट्री धेरैबेर टिक्दैन । एप्पलले भनेको छ, ‘लिथियम आयोन ब्याट्रीहरु चिसो वातावरणमा, कम चार्ज भएको अवस्थामा वा बढी पुरानो भएको अवस्थामा डिभाइसलाई चाहिने उच्चतम करेन्ट प्रवाह गर्न असमर्थ हुन्छन्, जसका कारण डिभाइसका इलेक्ट्रोनिक कम्पोनेन्टलाई बचाउनका लागि डिभाइस आकस्मिक रुपमा बन्द हुने गर्दछ ।’ लिथियम ब्याट्रीहरु समयसँगै क्षमताहीन हुँदै जान्छन् । चार्जिङ र डिस्चार्जिङ चक्रका कारण यस्तो हुन्छ । दुबै चक्रमा लिथियम आयोन ब्याट्रीको पदार्थमार्फत प्रसार भएको हुन्छ । लगातारको प्रयोगबाट ब्याट्रीमा आउने परिवर्तन भनेको स्टिलको सतहमा विस्तारै बन्ने खिया जस्तै हुन्छ । यसले ब्याट्रीको पदार्थलाई विस्तारै क्षयीकरण गर्दै जान्छ र फलतः त्यसले कम चार्ज मात्र संग्रहित गर्न स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?