Breaking News

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

Feb Tue 2020 05:40:27

471 views

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

उच्च माध्यामिक शिक्षा परिषदले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गरी कक्षा ११ र १२ को नियमित एवं आंशिक तर्फका परीक्षार्थीहरुका लागि वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार १२ कक्षाको परीक्षा वैशाख २० गतेबाट सुरु हुँदैछ भने ११ कक्षाको परीक्षा जेठ २ गतेबाट सुरु हुँदैछ ।

उच्च माध्यामिक शिक्षा परिषदका अनुसार परीक्षार्थीले परीक्षा फाराम भर्ने म्याद सकिएको छ । दोब्बर शुल्क तिरेर फागुन १५ गतेसम्म फाराम भर्न पाउनेछन् ।

हेर्नुस् तालिकाः

Capture-164

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?