Breaking News

फ्रान्समा घरभित्रै रुखै रुखको ‘फ्लावर टावर’ यस्तो

Feb Tue 2020 05:40:57

367 views

फ्रान्समा घरभित्रै रुखै रुखको ‘फ्लावर टावर’ यस्तो

फ्रान्सको राजधानी पेरिसको एउटा भवन छ, जसलाई ‘फ्लावर टावर’ भनिन्छ । १० तलाको यो घरका हरेक तलामा वरिपरि रूख रोपिएका छन्, जसले गर्दा घरमा बस्ने मानिसलाई जंगलमा बसेको महसुस हुने गर्छ । flower towerरूखहरूबाट ढाकिएको यो घरमा ३ सय ८० वटा ठूलठूला गमला छन्, जहाँ रूख रोपिएका छन् । घरमै बसेर वनबासको स्वाद लिने अभिप्रायले फ्रान्सका नागरिक एडवर्ड फ्राँस्वाले यो भवनको डिजाइन गरेका हुन् । (एजेन्सीको सहयोगमां)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?