Breaking News

क्सरी पक्राउ परेका थिए गगन थापा हेर्नुहोस् - दुर्लभ फोटोहरु

Feb Tue 2020 05:40:36

492 views

क्सरी पक्राउ परेका थिए गगन थापा हेर्नुहोस् - दुर्लभ फोटोहरु

१३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गगन थापाका दुर्लभ तस्वीहरु सार्वजनिक भएका छन् ।

विद्यार्थी आन्दोलनका अगुवा तथा लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि लडेका नेता थापाका केही पुराना तस्वीर सार्वजनिक भएका हुन् । जसमा उनको योगदान र संघर्ष झल्किएको छ ।

परिवर्तनका लागि भएका आन्दोलनका क्रममा थापा थुप्रैपटक पक्राउ तथा जेल परेका थिए ।

अहिले कांग्रेस मात्र नभई सिंगो नेपाली युवामाझ लोकप्रिय नेता थापा १३ औं महाधिवेशनमा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् । उनको पक्षमा थुप्रै नेता कार्यकर्ता उभिएका छन् ।

बुधबार आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले आफूमा विपीको रगत नभएको र नशा नशामा विपी विचार बगेको बताएका थिए ।

हेर्नुस् दुर्लभ फोटोहरुः

Gagan-Thapa-6Gagan-Thapa-11 Gagan-Thapa-1 Gagan-Thapa-2 Gagan-Thapa-3 Gagan-Thapa-4 Gagan-Thapa-5  Gagan-Thapa-7 Gagan-Thapa-8 Gagan-Thapa-9 Gagan-Thapa-10 Gagan-Thapa

- Dainiknepal.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?