तपाइँ रातिमा सुत्दा कसरी सुत्नुहुन्छ ? उत्तानो, कोल्टे वा घोप्टो कस्तो आसनमा ? अनि तपाइँले देख्ने सपनामध्ये कति सपना नराम्रा वा डरलाग्दा हुन्छन् ? सायद...
Read More Published on : 6 years ago
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुनः एक पटक संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका छन् । पुटिन निरन्तर तेश्रो वर्ष संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका हुन् । संसारका शक्तिशाली ब्यक्तिको सूची सार्वजनिक गर्दै आएको अमेरिकाको फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीमा पुटिन पुनः नम्बर १ मा छन् भने...
Read More Published on : 6 years agoकतिपय मानिसको निद्रामै हिड्ने बानी हुन्छ । तर एकदुइ पाइला हिँडेपछि धेरै ब्युँझिन्छन् । यसलाई चुनौति दिँदै एक युवती निद्रामै ९ किलोमिटर हिँडेकी छिन् ।निद्रामा यतिधेरै हिँड्ने तथा बोलचाल र अन्य काम समेत गर्ने टेलरले ब्युँझिएपछि भने आफुले निद्रामा गरेका कुनैपनि कुरा सम्झिँनन् । अमेरिकाको कोलोराडोकी १९ वर्षीया...
Read More Published on : 6 years ago
मध्यचीनको हुनान प्रान्तमा दुर्लभ जातको १३०० वर्ष पुरानो एक रुख वनस्पति भेटिएको छ। सदावहार प्रजातिको यो ‘ट्याक्सस चिनेन्सिस’ वनस्पति शुनहुआंगशन राष्ट्रिय वन पार्कमा भेटिएको हो। जसको लम्बाइ ३५ मिटर र गोलाए २.२ मिटर रहेको छ। जसको दाँयाबाँया दुई साना-साना अरु रुखपनि छन्। चीनको सरकारी समाचार एजेन्सी...
Read More Published on : 6 years agoभीआईपी सुरक्षाका लागि गृहमन्त्रालयले उपलब्ध गराउने इन्धनमै कालोबजारी गरिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाममा गृहमन्त्रालयले दिएको इन्धन चर्काे मुल्यमा ब्यापारीलाई बिक्रि गरिएको छ । भिभीआईपी सवार गाडी र सुरक्षार्थ खट्टिएका प्रहरीको गाडीलाई गृहमन्त्रालयले इन्धन उपलब्ध गराउने गर्दछ । भीभीआईपीको...
Read More Published on : 6 years ago