Breaking News

बिजनेस प्रोफाइल (Total Posts : 2488 )


नयाँ स्मार्टफोन किनेर स्विच अन नगर्दै नै यसरी भाइरस छिरिसक्छ है

नयाँ स्मार्टफोन किनेर स्विच अन नगर्दै नै यसरी भाइरस छिरिसक्छ है

कुन- कुन स्मार्टफोनहरु भाइरसको जोखिममा ? तपाइँ कुन एन्ड्रोइड स्मार्टफोन वा ट्याब प्रयोग गर्नुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने तपाईको स्मार्टफोन भाइरसको खतरामा हुन सक्छ । तपाइँले प्रयोग गर्ने स्मार्टफोनमा यस्तो एप हुनसक्छ जसले लुकीलुकी तपाइँको स्मार्टफोनबाट तपाइँका सारा जानकारीहरु चोरी गरी ह्याकरलाई पठाउँदछ ।

Read More Published on : 4 years ago
ह्याकरले पासवर्ड बिनै तपाईको याहुको इमेल खोल्न सक्छ !

ह्याकरले पासवर्ड बिनै तपाईको याहुको इमेल खोल्न सक्छ !

याहूले आफ्नो इमेल प्रयोगकर्तालाई सचेत गराउँदै भनेको छ ह्याकर्सले बिनापासवर्ड तपाईको इमेल खोल्न सक्छ । कंपनीले आफ्नो  वेबसाइटमा पोस्ट गरिएको सन्देशमा भनिएको छ , केही ह्याकर्सले नक्कली कुकीज बनाएका छन् जो प्रयोगकर्तालाई केही थाहा हुदैन तर ह्याकर्सले उनीहरुको इमेल हेरिरहेका हुन्छन् ।  तर अहिलेसम्म यस्ता ह्याकर्सका कारण कति...

Read More Published on : 4 years ago
एक दिन, एक सेकेन्ड मात्र  इन्टरनेट बन्द भयो भने के हुन्छ ?

एक दिन, एक सेकेन्ड मात्र इन्टरनेट बन्द भयो भने के हुन्छ ?

इन्टरनेटबिना एक सेकेन्ड पनि चल्नै नसकिने भइसकेको अहिलेको सन्दर्भमा एक दिनको लागि इन्टरनेट बन्द गरिदियो भने के हुन्छ ? इन्टरनेट केही क्षण मात्र बन्द गरिदिने हो भने पनि यसले अर्थव्यवस्था, कारोबार, यात्रा, कम्पनी मात्र होइन मानिसको मनोविज्ञानमा समेत असर गर्छ। सन् १९९५ मा एक प्रतिशतभन्दा कम...

Read More Published on : 4 years ago
सचेत रहौं ! यो हो बाबुरामको सक्कली र नक्कली फेसबुक पेज

सचेत रहौं ! यो हो बाबुरामको सक्कली र नक्कली फेसबुक पेज

बाबुरामको फेक पेज बाबुरामको सक्कली पेज फेक पेजबाट भ्रामक र आपत्तिजनक कुराहरु सेयर हुन थालेपछि भट्टराईले नेपाल प्रहरीसँग उक्त फेक पेज चलाउनेमाथि कारवाहीको माग गरेका छन् । @NepalPoliceHQ पूर्वप्रम बाबुराम भट्टराईको नाममा 

Read More Published on : 4 years ago
सचेत रहौं ! यो हो बाबुरामको नक्कली फेक फेसबुक पेज

सचेत रहौं ! यो हो बाबुरामको नक्कली फेक फेसबुक पेज

बाबुरामको फेक पेज बाबुरामको सक्कली पेज फेक पेजबाट भ्रामक र आपत्तिजनक कुराहरु सेयर हुन थालेपछि भट्टराईले नेपाल प्रहरीसँग उक्त फेक पेज चलाउनेमाथि कारवाहीको माग गरेका छन् । @NepalPoliceHQ पूर्वप्रम...

Read More Published on : 4 years ago
सबैखाले सूचना प्रविधिलाई समेट्ने गरी बन्ने छाता ऐनमा साइवर अपराधलाई विशेष

सबैखाले सूचना प्रविधिलाई समेट्ने गरी बन्ने छाता ऐनमा साइवर अपराधलाई विशेष

सूचना प्रविधिसम्बन्धी सबैखाले सेवा, व्यवसाय र अपराधलाई समेत नियमन गर्ने गरी सरकारले छाता ऐन बनाउने तयारी अगाडी बढाएको सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रले बताए । सरकारी र गैरसरकारी सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढदै गएकाले यसका सबै पक्षलाई नियमन गर्न छाता ऐनको तयारी गरिएको हो । अहिले...

Read More Published on : 4 years ago
आइसिटी नेपालका हस्ती महावीर पुन    'कुनै बेला बाँच्नकै लागि खाडी जाने सोचाइमा थिए'

आइसिटी नेपालका हस्ती महावीर पुन 'कुनै बेला बाँच्नकै लागि खाडी जाने सोचाइमा थिए'

म म्याग्दी जिल्लामा जन्मिएको हुँ । मेरो गाउँ नेपालका अन्य गाउँजस्तै सामान्य र सुन्दर छ । त्यति बेला हाम्रो गाउँबाट सबभन्दा नजिकको बजार पुग्न नै केही दिन हिँड्नुपथ्र्यो । त्यस्तो ठाउँमा कुनै आधुनिक प्रविधि पुग्ने कुरै थिएन । गाउँलेहरू खेती गर्थे, बस्तु पाल्थे । तन्नेराहरू कमाउनका लागि बेलायती...

Read More Published on : 4 years ago
mark-1

mark-1

Read More Published on : 4 years ago
जुकरबर्ग र प्रिशिलाको रोमान्स भरिएको दाम्पत्य जीवन   साधरण लभ स्टोरी

जुकरबर्ग र प्रिशिलाको रोमान्स भरिएको दाम्पत्य जीवन साधरण लभ स्टोरी

२००६ मा फेसबुक खरिद गर्ने कसैले प्रयास गरेका थिए । याहुले त्यसबेला एक अर्ब डलरको अफरसमेत दिएको थियो । मार्कका लागि त्यसबेला निकै तनावपूर्ण र द्विविधाग्रस्त थियो । पि्रशिलाले उनीसँग लामो कुराकानी गरे । यसपछि उनले सबै अफर छाडे र फेसबुक बिक्री गर्ने सोंच बदले ...

Read More Published on : 4 years ago
फेसबुकमा भिडियो हेर्दा अब यसरी पैसा आउने

फेसबुकमा भिडियो हेर्दा अब यसरी पैसा आउने

फेसबुकले अब भिडियो पनि विज्ञापनको रुपमा देखाउने भएको छ र सो विज्ञापनबाट हुने कमाइको केही हिस्सा ती फेसबुक प्रयोगकर्तालाई दिनेछ जसको पेजमा मानिसहरुले भिडियो हेर्दछन् । यसको दोश्रो पक्ष के भने अब तपाइँले फेसबुकमा विज्ञापन मुक्त भिडियो हेर्न पाउनुहुने छैन र भिडियो हेर्नका लागि विज्ञापन पनि हेर्नु पर्नेछ...

Read More Published on : 4 years ago