भरतराज उप्रेती नेपालमा मे २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाउन थालिएको छ । क्यान स्थापनाको दिनलाई आधार मानेर क्यान महासंघको अगुवाइमा आइसिटी दिवस मनाउन थालिएको हो । विगत वर्षहरुमा झै यस वर्ष पनि क्यान महासंघ...
Read More Published on : 4 years agoचीनले जिआओ नान नामक विश्वकै पहिलो रोबोट पत्रकारको आविष्कार गरेको छ । सो रोवट पत्रकारले एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् । पहिलो रोबोट पत्रकार पूरै दुनियाका लागि चर्चाको विषय बनेको छ । यो रोबोट हरेक प्रकारका समाचार लेख्न समेत माहिर रहेको बताइएको...
Read More Published on : 4 years agoनेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरेको छ । सन् २०१६ अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी...

Read More Published on : 4 years agoसिआईबीको यस्तोअनुरोध ! फेसबुकमार्फत ठगी बढेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले फेसबुक प्रयोगकर्ताहरुलाई सर्तकर्ता अपनाउन अनुरोध गरेका छन् । अपरीचीत व्यक्तिहरुसँग साथी नबन प्रहरीले आग्रह गरेको छ । सिआईबीको सूचनामा भनिएको छ । ‘अपरिचितको फ्रेन्ड रिक्वेष्ट स्वीकारेपछि आत्मियता बढाउदै जाने र सो क्रममा माया प्रेमको नाटक गर्ने,...
Read More Published on : 4 years agoबैंक तथा वित्तीय संस्थाले ग्राहकलाई हरेक कारोबारको सूचना (सतर्कता सन्देश) दिनुपर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले करिब दुई महिनाअघि दिएको उक्त निर्देशन आउँदो वैशाख १६ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आइसक्नुपर्ने छ । त्यसपछि प्रत्येक ग्राहकको प्रत्येक कारोबारको सूचना अनिवार्य रूपमा एसएमएसमार्फत दिनुपर्ने छ ।
Read More Published on : 4 years ago