Breaking News

सचेत रहौं ! यो हो बाबुरामको नक्कली फेक फेसबुक पेज

Feb Wed 2020 02:40:51

607 views

सचेत रहौं ! यो हो बाबुरामको नक्कली फेक फेसबुक पेज

बाबुरामको फेक पेज

बाबुरामको सक्कली पेज

फेक पेजबाट भ्रामक र आपत्तिजनक कुराहरु सेयर हुन थालेपछि भट्टराईले नेपाल प्रहरीसँग उक्त फेक पेज चलाउनेमाथि कारवाहीको माग गरेका छन् ।

@NepalPoliceHQ पूर्वप्रम बाबुराम भट्टराईको नाममा https://t.co/wf7nfBTrGB फेक अकाउण्टबाट जथाभावी पोष्ट भैरहेकोले आवश्यक कारवाहीकालागि अनुरोधछ

— BRB Secretariat (@BRB_Secretariat) March 9, 2017

नक्कली फेसबुक पेजले बाबुरामलाई सास्ती

फागुन २२ गते पत्रकार किशोर श्रेष्ठले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई नामको फेसबुक पेजबाट सेयर भएको एउटा पोस्ट शेयर गरे । उक्त पोस्टमा नेकपा एमालेलाई गाली गर्दै एक समाचार लेखिएको थियो । प्रेस काउन्सिलका सदस्य समेत रहेका श्रेष्ठले पोस्ट सेयर गर्दै लेखे, ‘के भनेको यस्तो डाक्टर साुब,अहिलेको दुनियाँमा कसैले कसैलाई निषेध गरेर हुने हो रु तपाइँ शहीद दिवस (२१ फागुन) को अवसर पारेर मधेस पसेको एमालेलाई नेपालबाटै निषेध गरौं भन्ने,मधेसी मोर्चाले यहीबेला एमालेमाथि हमला गर्ने । बहुदलीय प्रतिष्पर्धामार्फत जनतावीच आफ्ना बिचार स्थापित गर्ने,नीति(बिचारले अरुलाई कमज़ोर साबित गर्ने प्रजातान्त्रिक बिधि छाडेर किन यस्तो असहिष्णु राजनीतिमा उत्रनुभयो रु कसले चलाउँदैछ तपाइँको यो फेसबुक अकाउण्ट ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?