Breaking News

बिजनेस प्रोफाइल (Total Posts : 2488 )


सवारी नियम उल्लंघनको कारवाहीमा परी फिर्ता लिन नगएका साढे ३४ हजार लाइसेन्स खारेज

सवारी नियम उल्लंघनको कारवाहीमा परी फिर्ता लिन नगएका साढे ३४ हजार लाइसेन्स खारेज

काठमाडौं ।  सवारी नियम उल्लंघनको कारवाही परेपछि ट्राफिक प्रहरीले लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता लिन जानुभएको छैन भने अब त्यो खारेज भएको छ । सरकारले २०५९ सालदेखि गत २०७२ सालसम्म कारवाहीका लागि ट्राफिक प्रहरीले लिएर त्यसै अलपत्र परेका लाइसेन्स खारेज गरिदिएको हो । यातायात व्यवस्था...

Read More Published on : 4 years ago
सबैभन्दा पातलो ल्यापटप फिचर

सबैभन्दा पातलो ल्यापटप फिचर

एच पी कम्पनीले सबैभन्दा पातलो र सस्तो स्पेक्टर सिरिजको ल्यापटप बजारमा ल्याएको छ । यो दुनियाको सबैभन्दा पातलो ल्यापटप हो ।कम्पनीले यो ल्यापटपको पछाडिको भागलाई आकर्षक लुक दिएको छ । जसमा एचपीको नयाँ लोगो रहेको छ । यो ल्यापटपमा इन्टेलको छैटौँ पुस्ताको प्रोसेसर प्रयोग भएको छ । यसमा...

Read More Published on : 4 years ago
hp-laptop

hp-laptop

Read More Published on : 4 years ago
hp-laptop

hp-laptop

Read More Published on : 4 years ago
hp-laptop

hp-laptop

Read More Published on : 4 years ago
hp-laptop

hp-laptop

Read More Published on : 4 years ago
movie-torrentz

movie-torrentz

Read More Published on : 4 years ago
टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु बन्द

टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु बन्द

सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । सन् २००३ मा स्थापना भएको टोरेन्जका दैनिक दशौँलाख भिजिटर्स पुगेका थिए र यो सबैभन्दा धेरै प्रयोग गरिने टोरेन्ट साइटमध्ये एक थियो । टोरेन्जको होमपेज अझै एक्टिभ भएपनि यसले सर्च कार्यभने पूर्णरुपमा निस्त्रिmय बनाएको छ र...

Read More Published on : 4 years ago
एभरेष्ट बैंककोे ४५ करोडको एफपीओ आउदै

एभरेष्ट बैंककोे ४५ करोडको एफपीओ आउदै

काठमाडौं । चुक्ता पुँजी बढाउनका लागि एभरेष्ट बैंकले चालु आर्थिक वर्षभित्रै ४५ करोड रुपैयाँ बराबरको र्फदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै २ अर्ब रुपैयाँ मर्जरबाट, ४५ करोड रुपैयाँ एफपीओबाट र फ्रि रिजर्भमा रहेको २ र्अ ७७ करोड रुपैयाँलाई पुँजीकरण...

Read More Published on : 4 years ago
everest-bank

everest-bank

Read More Published on : 4 years ago