सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । सन् २००३ मा स्थापना भएको टोरेन्जका दैनिक दशौँलाख भिजिटर्स पुगेका थिए र यो सबैभन्दा धेरै प्रयोग गरिने टोरेन्ट साइटमध्ये एक थियो । टोरेन्जको होमपेज अझै एक्टिभ भएपनि यसले सर्च कार्यभने पूर्णरुपमा निस्त्रिmय बनाएको छ र...
Read More Published on : 4 years agoअमेरिकाको म्यासाच्युसेट्स इन्स्िटच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले यसका लागि नयाँ इमेजिंग प्रविधिको विकाश गरिरहेका छन् । जसमा परम्परागत क्यामरा तथा अल्गोरिदमको प्रयोग गरी इन्ट्रयाक्टिभ डाइनामिक भिडियोबाट कुनैपनि चिजको काल्पनिक रुपमा महसुस गर्न सकिन्छ । एमटीआइको कम्प्युटर साइनस एण्ड आर्टिफिसियल इन्जेलिजेन्स प्रयोगशालाका शोधार्थी एबी डेभिसका अनुसार यो प्रविधिबाट...
Read More Published on : 4 years agoकाठमाडौं । अघिल्लो बिहीबारबाट घट्न थालेको सेयर बजार यो साताभरी नै रातो भयो । बैंक तथा वित्तीय संस्थाहरुले उच्च नाफासहितको वासलात सार्वजनिक गरिरहेका बेला सेयर बजार उच्चतम बिन्दु १८८१.४५ अंकबाट निरन्तर झरिरहेको छ । साताभरी बजार मात्र घटेन कारोबार रकममा पनि गिरावट आयो । बजार निरन्तर घट्न थालेपछि...
Read More Published on : 4 years agoकाठमाडौं । सोमबार कतारको गरफामा एक नेपाली युवक रुँदै गरेको अवस्थामा भेटिए । कतारमा बस्दै आएका बिनोद पौडेलले सिरहाको मुलाबारी घर भएका उपेन्द्र यादवको दर्दनाक भिडियो खिचेर फेसबुकमा पोष्ट गरे । भिडियोमा उनी आफ्नो शरीरमा आएको एलर्जी देखाएर रुँदै गरेको देखिन्छ । उनी नेपालीहरु देख्नासाथ रुँदै...

Read More Published on : 4 years ago