क्लिटनको साथ अन्तरंग सम्बन्धका कारण चर्चामा आएकी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसकी पूर्व कर्मचारी मोनिका लेविन्सकीले लामो समय मिडिया बाहिर रहेर हाल मात्र एउटा भाषण दिएकी छन् मोनिका लेविन्सकी बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति भएको समयताका सन् १९९५ देखि १९९७ सम्म ह्वाईट हाउसमा इन्टर्न रहेकी थिई ।...
Read More Published on : 4 years agoकर्मचारीलाई खुसी राख्दै संस्थालाई समेत प्रगतिउन्मुख गराउने विश्वका प्रविधि कम्पनीका सफल र लोकपि्रय प्रमुख कार्यकारीको सूचि तयार पारेको छ ब्लुमबर्गले । जस अनुसार विश्वका दश जना लोकपि्रय हाकिम यस्ता छन्- १. लिंक्डइनका प्रमुख कार्यकारी जेफ वेनर-उनले ९९.५ अंक पाएका छन् । उनी सन् २००८ देखि लिंक्डइनको...
Read More Published on : 4 years ago३९ वर्षका निकोलस उडम्यान लहडी हुन् । अर्बपतिहरुको दुनियाँमा उनलाई ‘बहुला अर्बपति’ भनी चिनिन्छ । उनको अचम्मको व्यवहार तथा रुचीका कारण उनलाई यस्तो उपमा दिइनु खासै अनौठो पनि हैन् । सर्फिङ, क्यानोइङ...
Read More Published on : 4 years ago३९ वर्षका निकोलस उडम्यान लहडी हुन् । अर्बपतिहरुको दुनियाँमा उनलाई ‘बहुला अर्बपति’ भनी चिनिन्छ । उनको अचम्मको व्यवहार तथा रुचीका कारण उनलाई यस्तो उपमा दिइनु खासै अनौठो पनि हैन् । सर्फिङ, क्यानोइङ...
Read More Published on : 4 years agoकाठमाडाैं,गाडी सामान्य नेपालीका लागि ‘विलासिता’को साधन होला । तर, त्यही गाडी सम्पन्नता हासिल गरेकाहरुका लागि ‘प्रतिष्ठा र सौख’ दुवै बन्ने गर्छ । आर्थिक विकासका हिसाबले कमजोर मानिने मुलुक हो नेपाल । त्यसैमा यहाँका सडकहरुको अवस्था झन दयनीय छ । तर, तिनै सडकमा करोडौ मुल्यका...
Read More Published on : 4 years agoएउटा वेबसाइटले प्रकाशन गरेको रिपोर्टमा नेपालीमुलकी पत्रकार किरण छेत्री ‘टप हट रिपोर्टर’ को रुपमा घोषणा भएकी छन् । टप्सबुज नामक वेबसाइटले हालै बिश्वका ‘हट रिपोर्टर’ भनेर प्रकाशन गरेको छ जसमा १० जना महिला पत्रकार समाबेश छन् ।
Read More Published on : 4 years agoरुसका युरी मिलनर अहिले चर्चामा छन् । उनी चर्चामा हुनुको मुख्य कारण हो अर्को ग्रहको प्राणी अर्थात् एलियन्सको अनुसन्धानमा उनले लाखौँ डलर लगानी गर्ने घोषणा गरेका छन् । एलियन्सको अनुसन्धानमा चर्चित वैज्ञानिक स्टिफन हकिंग्स सँग उनले सहकार्य गर्दैछन् । अहिले करोडौँ डलरका मालिक रहेका तथा विश्वका...
Read More Published on : 4 years ago