Breaking News

आइसिटी मार्केट (Total Posts : 2651 )

जापानमा महिला कामदारहरूकाे अवस्था त्रासमय : कार्यक्षेत्रमै याैनहिंसा

जापानमा महिला कामदारहरूकाे अवस्था त्रासमय : कार्यक्षेत्रमै याैनहिंसा

टोकियो। जापानका कम्तीमा पनि एक तिहाई कामदार महिलाले कार्यक्षेत्रमै यौनसम्बन्धी हैरानी सामाना गर्नुपरेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कामदार महिलामा गरिएको एक सर्वेक्षणमा जापानमा कम्तीमा पनि एक तिहाई महिलालाई उनीहरुको कार्यक्षेत्रमा नै यौन हैरानी सहनुपरेको पाइएको बताइएको हो । यसमध्ये दुई तिहाई यस्ता महिलाले उनीहरुले...

Read More Published on : 4 years ago
क्सरी पक्राउ परेका थिए गगन थापा हेर्नुहोस् - दुर्लभ फोटोहरु

क्सरी पक्राउ परेका थिए गगन थापा हेर्नुहोस् - दुर्लभ फोटोहरु

१३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गगन थापाका दुर्लभ तस्वीहरु सार्वजनिक भएका छन् । विद्यार्थी आन्दोलनका अगुवा तथा लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि लडेका नेता थापाका केही पुराना तस्वीर सार्वजनिक भएका हुन् । जसमा उनको योगदान र संघर्ष झल्किएको छ ।

Read More Published on : 4 years ago
Gagan-Thapa

Gagan-Thapa

Read More Published on : 4 years ago
consultancy

consultancy

Read More Published on : 4 years ago
१ सय भाषा गुगलबाट ट्रान्सलेट अनुवाद हुने

१ सय भाषा गुगलबाट ट्रान्सलेट अनुवाद हुने

गुगलले आफ्नो अनुवाद टुल्स गुगल ट्रान्सलेटमा थप १३ वटा विश्वभाषाहरु थप गरेको छ । यो सँगै गुगल ट्रान्सलेटबाट अब एक सयवटा विभिन्न भाषालाई एक अर्कामा अनुवाद गर्न सकिनेछ । गुगलले आफ्नो भाषा अनुवाद सेवामा थप गरेका भाषाहरुमा सिन्धी, हवाइ, अम्हारिक, कार्सिकन, प|mाइसियन, क्रिग्ज, कुर्दिश, लग्जम्बर्गिस, स्कट...

Google-Translate

Google-Translate

Read More Published on : 4 years ago
सिटौला–बाघ, पौडेल–बाख्रा र सुजाता घाँस

सिटौला–बाघ, पौडेल–बाख्रा र सुजाता घाँस

बसन्त प्रकाश उपाध्याय भोली यतिखेर कांग्रेसीहरू खुल्लामञ्चमा हुनेछन् । त्यसो त खुलामाञ्च भन्ने वित्तिकै म मदनकृष्ण–हरिवंशका यी हरफहरू सम्झिन्छु । ‘पुलिसको लठ्ठी कति तगडा खुल्लामञ्च नै बन्दछ छैन झगडा ।’ पञ्चायतकालीन दिन थियो त्यो...

Read More Published on : 4 years ago
NTC-Sim-Airport-768x440

NTC-Sim-Airport-768x440

Read More Published on : 4 years ago
पर्यटन प्रवद्र्धनमा टेलिकमको सीम एयरपोर्ट ओर्लदै विदेशीको हातमा

पर्यटन प्रवद्र्धनमा टेलिकमको सीम एयरपोर्ट ओर्लदै विदेशीको हातमा

नेपाल टेलिकमले विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम वितरण गर्न सुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सचिव दिनेश कुमार थपलियाले निःशुल्क सिम वितरण कार्य सुभारम्भ गरे  । कार्यक्रममा मन्त्री राईले टेलिकमले विदेशी पर्यटकहरुलाई...

Read More Published on : 4 years ago