बैँक तथा वित्तीय संस्थाको अकाउन्ट पेयी चेकमा विद्युतीय प्रणालीबाट भुक्तानी सेवा दिँदै आएको नेपाल क्लियरिङ हाउसले अन्तर बैँक भुक्तानी प्रणाली सेवासमेत सञ्चालन ल्याउन लागेको छ । यो सेवा सुरु भएपछि सेवाग्राहीले आफ्नो खाताको रकम अर्को बैँक खातामा सिधैँ भुक्तानी दिन सक्नेछन् । अहिले चेक नै काट्नुपर्ने बाध्यता छ...
Read More Published on : 5 years agoजर्मनीको एक वेबसाइटले ह्वाट्सएपको आइओएस एपको स्क्रिन सट भिडियो कलिंग सेवा सुरु गर्ने भएको छ । वेबसाइटका अनुसार एप्पललको आइओएस प्रयोगकर्ताका लागि बनाइएको ह्वाट्सएपको २.१२.१६.२ भर्सनको परिक्षण गरिएको छ । यो भर्सनमा भिडियो कलको सेवा उपलब्ध छ । यो फिचरलाई डेभलपर्स तथा बेटा टेस्टरले पनि परीक्षण...
Read More Published on : 5 years agoनेपाल टेलिकमले केही समयदेखि बन्द रहेको ब्यालेन्स ट्रान्सफर सेवा फेरि सुरु गरेको छ । ब्यालेन्स ट्रान्सफरको नयाँ पद्धति अनुसार अब जति रुपैयाँ टान्सफर गर्ने हो त्यति नै टाइप गर्दा हुन्छ । यसअघि रुपैयाँलाई पैसामा कन्र्भट गरेर टान्सफर गर्ने प्रणाली थियो ।
Read More Published on : 5 years agoनेपाल ग्यासले विहिवार उपत्यकाका विभिन्न १६ वटा डिलरमार्फत १४ सय ३५ सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न १४ वटा डिलरमार्फत १४ सय ३५ सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ।

Read More Published on : 5 years agoनेपालमा पछिल्लो समयमा भारतले गरेको नाकाबन्दी पछि तहस नहस बनेको व्यापारीक क्षेत्र संगै भक्तपुरको मध्यपुरमा खुद्रा बिक्रेता ग्यास वितरक संघका अध्यक्ष समेत रहेका उनलाई सो पद अहिले घाडो भएको छ । चोक, बाटोमा हिड्दा होस वा बजारमा जुन सुकै बेला पनि ग्राहकहरुले ग्यास कहिले आउन्छ भनेर सोधेर हैरान...
Read More Published on : 5 years ago