छुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट (आइएस)ले भारतलाई पनि नियन्त्रणमा लिने धम्की सहितको भिडियो सार्वजनिक गरेपछि भारतमा हंगामा मच्चीएको छ । फ्रान्सको राजधानी पेरिसमा सांघातीक हमला गर्न सफल भएको आइएसले फ्रान्समा आफुहरु सफल भएको र विश्वलाई नै हल्लाएको निश्कर्ष सहित अब...
Read More Published on : 5 years agoकेन्द्रीय कारागार जगन्नाथ देवलमा रहेको जगन्नाथ माविमा व्यवस्थापन संकायअन्तर्गत प्लस टुको पढाइ सुरु भएको छ । विभिन्न आपराधिक घटनामा संलग्न भई जेल सजाय बिताइरहेका बन्दी उच्चशिक्षाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले जेलभित्रै उच्चमावि सञ्चालनमा ल्याएको हो । उच्चमाध्यमिक शिक्षा परिषद्ले स्वीकृति दिएपछि जगन्नाथ उच्चमाविमा व्यवस्थापन संकायअन्तर्गत...
Read More Published on : 5 years ago