Breaking News

आइसिटी मिडिया (Total Posts : 2643 )

रानीपोखरीस्थित महानगरीय प्रहरीको क्षेत्राधिकार कसले रोक्यो ?

रानीपोखरीस्थित महानगरीय प्रहरीको क्षेत्राधिकार कसले रोक्यो ?

महानगरीय प्रहरी कार्यालय स्थापना भएको मंगलबार १० वर्ष पुग्दैछ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिवसका अवसरमा विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।  महानगरीय प्रहरी कार्यालय १० औं वर्षमा प्रवेश गरिरहेका बेला सरोकारवालाहरुले भने ऐन कानुनको अभावमा महानगरीय प्रहरी कार्यालयले सोचेजस्तो काम गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्...

Read More Published on : 5 years ago
चीनले मसँग भनेको थियो- नेपालमा केही गर्न सक्दैनौं, भारतसँग सम्बन्ध बनाउनुस्: भट्टराई

चीनले मसँग भनेको थियो- नेपालमा केही गर्न सक्दैनौं, भारतसँग सम्बन्ध बनाउनुस्: भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै चीनले नेपालमा केही गर्न नसक्ने र यसकालागि नेपालले भारतसँग सम्वन्ध सुधार गर्नुपर्ने सुझाव चीनका पूर्वप्रधानमन्त्री वेन जियाबाओले नेपाललाई दिएको बताएका छन्। भारतीय समाचार संस्था सीएनएन-आइबिएनमा काम गर्ने पत्रकार आँचल भोरासँग कुरा गर्दै भट्टराईले उक्त कुरा बताएका हुन्। उनी...

Read More Published on : 5 years ago
ट्वीटरमा भारतविरुद्धको #NepalChokedByIndia ह्यासट्याग भाइरल

ट्वीटरमा भारतविरुद्धको #NepalChokedByIndia ह्यासट्याग भाइरल

भारतीय नाकाबन्दी विरुद्ध ट्वीटरमा पुनः अर्को ह्यासट्याग #NepalChokedByIndia चर्चित भएको छ । भारतको विरोधमा पाकिस्तानका ट्वीटर प्रयोगकर्ताले सुरु गरेको ह्यासट्याग टप १० ट्रेन्ड भित्र परेको हो । बिहानसम्म पाकिस्तानमा १ नम्बर ट्रेन्डिङमा रहेको यो ह्यासट्याग अहिले चौंथोमा परेको छ । पाकिस्तानबाट सुरु भएको यो ट्रेन्डलाई अहिले अधिकांश नेपाली...

Read More Published on : 5 years ago
मानिस मार्दै, खाँदै गरेको प्रांक भिडियो यसरी भाइरल बन्यो (भिडियो सहित)

मानिस मार्दै, खाँदै गरेको प्रांक भिडियो यसरी भाइरल बन्यो (भिडियो सहित)

[embedyt] http://www.youtube.com/watch?v=42U2G_KSBXY[/embedyt]यू-ट्यूब आजकल एक भिडियो भाइरल भईरहेको छ । यो भिडियोमा एक मानिस जुम्बी बनेका छन् र उनले अरु मानिसलाई मार्दै खाँदै गरेका छन् । यो वास्तविक भने होइन, प्रांक भिडियो हो । वास्तविक जस्तो देखिने यो भिडियोले मानिसलाई तनाव श्रृजना गर्छ ।[embedyt] http://www.youtube.com/watch?v=qNQsFoOQ0Ng[/embedyt]

आज छठ पर्व मनाउन विभिन्न स्थानका जलाशयमा व्रतालुको घुइचो

आज छठ पर्व मनाउन विभिन्न स्थानका जलाशयमा व्रतालुको घुइचो

शुद्धता र आपसी सद्भावका रुपमा प्रचलित छठ पर्व मनाउन आज मनाइदै छ। पर्व मनाउन विभिन्न स्थानका इतिहास वर्णित जलाशयलाई बेहुली झैँ सिँगारिएको छ। गङ्गासागर, अरगजा, रुक्मिणी, विहारकुण्ड, दशरथ तलाउ, महाराजसागर, धनुषसागर, रत्नसागर र रामसागरमा मनाइने छठ अत्यन्त मनमोहक हुन्छ । जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रुपमा...

Read More Published on : 5 years ago
ल हेर्नुहोस् ! कालोबजारीबाट आएको आधा अर्ब निगमका हाकिमदेखि नेताले यसरी बाँडेर खाए

ल हेर्नुहोस् ! कालोबजारीबाट आएको आधा अर्ब निगमका हाकिमदेखि नेताले यसरी बाँडेर खाए

भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ । पाँच दिनयता राजधानी भित्रिएका पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारीयाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी डिपोप्रमुखदेखि राजनीतिक नेतृत्व तहसम्म भागबन्डा गरिएको स्रोतले बतायो...

Read More Published on : 5 years ago
neuron_spark-1024x576

neuron_spark-1024x576

Read More Published on : 5 years ago
लौ अचम्म ! मान्छेको मस्तिष्क डाउनलोड गर्न मिल्छ ?

लौ अचम्म ! मान्छेको मस्तिष्क डाउनलोड गर्न मिल्छ ?

वैज्ञानिकहरूका अनुसार हाम्रो मस्तिष्क भनेको स्नायुहरूको समूह हो । हाम्रो मस्तिष्कले गर्ने कामहरू जम्मै ती स्नायुहरूमा हुने विद्युत आदानप्रदान तथा रासायनिक प्रतिक्रियाहरूमा आधारित हुन्छन् । यसको मतलब हाम्रो शरीरका विभिन्न अंगहरूको संचालन मात्र नभई हाम्रो स्मृति, हामीले...

Read More Published on : 5 years ago
नाकाबन्दीको मौका छोपी निगमकै साँठगाँठमा कालोबजारी भएको खुलासा

नाकाबन्दीको मौका छोपी निगमकै साँठगाँठमा कालोबजारी भएको खुलासा

नाकाबन्दीको नाममा आयल निगमका कर्मचारी कमाउ धन्दामा भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ। पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारियाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम...

Read More Published on : 5 years ago