भारतले अघोािष्त रुपमा डेढ महिनासम्म गरेको नाकाबन्दीका कारण सरकारले ग्यासको विकल्पका रुपमा दाउरा बेच्ने अभियान थालेको छ । मुलुकमा इन्धनको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गरी सरकारले विकल्पका रुपमा दाउरा बिक्री गर्ने निर्णय गरेसँगै राजधानीमा भाडामा बस्ने आसर्वसाधारणलाई एउटै चिन्ता छ घरबेटीलाई के भनी मनाउने भन्ने ।
Read More Published on : 5 years agoजन्डिस आफैँमा रोग होइन, बरु एउटा गहिरो रोगको लक्षण हो । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न...

Read More Published on : 5 years agoनेपाल टिलिभिजनमा प्रसारण हुदै आएको पुरानो कमेडी सिरियल ‘तितो सत्य’ करिब ६०० भागको नजिक आएर औपचारिक रुपमै रोकिएको यसका निर्माता तथा कलाकार दिपकराज गिरीले फेसबुक मार्फत् जानकारी गराएका छन् ।कमेडी सिरियल ‘तितो सत्य’ सहित ‘मेरी बाँस्सै’ र ‘जिरे खुर्सानी’ समेत पटक पटक समय खरिदकर्ता मिडिया हबका कारण बन्द...
Read More Published on : 5 years agoफेसबुकमा मूड अफ बनाउने तस्विरहरुबाट तपाइले मुक्ति खोजीरहनुभएको छ ? चिन्ता नर्गनुहोस् । त्यस्ता अनावश्यक तस्विरहरुसँग सम्बन्धित ब्यक्तिलाई नै तपाइले अनफलो गर्नुभयो वा उसको पोष्टलाई म्यूट गर्नुभयो भने अनावश्यक तस्विरहरु तपाइको वालबाट आफैँ हट्छन् । त्यति गर्दा पनि नभए तपाइलाई हैरान गर्ने व्यक्तिलाई तपाईले...
Read More Published on : 5 years ago