एच पी कम्पनीले सबैभन्दा पातलो र सस्तो स्पेक्टर सिरिजको ल्यापटप बजारमा ल्याएको छ । यो दुनियाको सबैभन्दा पातलो ल्यापटप हो ।कम्पनीले यो ल्यापटपको पछाडिको भागलाई आकर्षक लुक दिएको छ । जसमा एचपीको नयाँ लोगो रहेको छ । यो ल्यापटपमा इन्टेलको छैटौँ पुस्ताको प्रोसेसर प्रयोग भएको छ । यसमा...
Read More Published on : 6 years agoसबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । सन् २००३ मा स्थापना भएको टोरेन्जका दैनिक दशौँलाख भिजिटर्स पुगेका थिए र यो सबैभन्दा धेरै प्रयोग गरिने टोरेन्ट साइटमध्ये एक थियो । टोरेन्जको होमपेज अझै एक्टिभ भएपनि यसले सर्च कार्यभने पूर्णरुपमा निस्त्रिmय बनाएको छ र...
Read More Published on : 6 years ago
अमेरिकाको म्यासाच्युसेट्स इन्स्िटच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले यसका लागि नयाँ इमेजिंग प्रविधिको विकाश गरिरहेका छन् । जसमा परम्परागत क्यामरा तथा अल्गोरिदमको प्रयोग गरी इन्ट्रयाक्टिभ डाइनामिक भिडियोबाट कुनैपनि चिजको काल्पनिक रुपमा महसुस गर्न सकिन्छ । एमटीआइको कम्प्युटर साइनस एण्ड आर्टिफिसियल इन्जेलिजेन्स प्रयोगशालाका शोधार्थी एबी डेभिसका अनुसार यो प्रविधिबाट...
Read More Published on : 6 years ago
एटीएमबाट पैसा चोर्दै गर्दा यसरी पक्राऊ परे रोमानियाली नागरिक युरोप र अमेरिकाका ग्राहकको एटीएम कार्डको पिन नम्बर र पासवर्ड चोरी नेपाल आएर एटीएमबाट पैसा निकाल्न सक्रिय अन्तर्राष्ट्रिय समूहका सदस्य पक्राउ परेका छन्। अमेरिका, फ्रान्स, इन्डोनेसिया, जर्मनीलगायत देशका नागरिकको एटीएमको पिन नम्बर चोरी गरी नेपालबाट पैसा...
Read More Published on : 6 years ago