आज १ सय ६ औं अन्तर्राष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले विभिन्न र्याली, गोष्ठी तथा अन्तक्र्रियालगायतका कार्यक्रम आयोजना गरिरहेका...
Read More Published on : 4 years agoस्मार्टफोन र ट्याब्लेटमा सेल्फी स्टिक पारखिहरुको प्रयोगपछि अब ल्यापटपमा पनि सेल्फी स्टिकको सुविधा आएको छ । अब ल्यापटपबाट पनि सेल्फी लिन सकिने सुविधा अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो नयाँ सेल्फी स्टिकबाट म्याकबुकलाई पनि माउन्ट गरेर फ्रन्ट क्यामराबाट सेल्फी लिन सकिन्छ...
Read More Published on : 4 years agoहिमाल शर्मा आज महाशिवरात्रि, हिन्दू धर्मालम्बीको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व । नेपाली सेनाको स्थापना दिवस । आज टुँडिखेलमा धुमधामसँग सेना दिवस मनाइयो । पशुपतिनाथको मन्दिरमा धर्मालम्बीको विशाल घुइँचो लाग्छ । आजको दिनले मलाई ०६० सालको शिवरात्रिमा महाराजगन्जस्थित नेपाली सेनाको भैरवनाथ गणभित्रको कहालीलाग्दो घटनाको स्मरण गराउने गरेको...
Read More Published on : 4 years agoभूमिका सञ्जय खड्का मानवशास्त्री इ.बि. टायलरका अनुसार ‘संस्कृति त्यो जटिल सम्पूर्णता हो जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, प्रथालगायत अन्य सामथ्र्य र आनिवानीहरु पर्दछन् । जुन मानवद्वारा समाजको सदस्यका रुपमा...
Read More Published on : 4 years agoभूमिका सञ्जय खड्का मानवशास्त्री इ.बि. टायलरका अनुसार ‘संस्कृति त्यो जटिल सम्पूर्णता हो जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, प्रथालगायत अन्य सामथ्र्य र आनिवानीहरु पर्दछन् । जुन मानवद्वारा समाजको सदस्यका रुपमा...
Read More Published on : 4 years agoएजेन्सी । स्टिभ कट्स (Steve Cutts) एक यस्ता चित्रकार हुन उनी वास्तविकता र आफ्नो कल्पनालाई चित्रमा दुरुस्तै उतार्छन् । स्टिभका चित्रहरुमा निराशा देखिन्छ, उनी वास्तविकताको निकै नजिक हुन्छन् । लण्डन निवासी स्टिभ एक इलुस्ट्रेटर तथा एनिमेटर हुन् जो चित्रको माध्यबाट समाजको दुखद् स्थितिको आलोचना गर्छन् ।...
Read More Published on : 4 years agoडा. धनरत्न शाक्य, एमडी बरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ एडिशनल प्रोफेसर गाँजा नेपालमा सामाजिक हिसाबले अद्र्धस्विकृत लागुपदार्थको रुपमा रहेको छ । शिवरात्री, होली जस्तै धार्मिक, साँस्कृतिक अवसरहरुमा परसादी वा यस्तै रुपमा...
Read More Published on : 4 years agoआज महाशिवरात्री, भोले बाबा पशुपतिनाथको दर्शन गरौं संयोग पनि कस्तो जुरेको सोमवार र महाशिवरात्री एकैदिन, उनै देवाधीदेव महादेवको ध्यानगरौं जय भोले बाबा, पशुपतिनाथ
Read More Published on : 4 years ago