टोकियो। जापानका कम्तीमा पनि एक तिहाई कामदार महिलाले कार्यक्षेत्रमै यौनसम्बन्धी हैरानी सामाना गर्नुपरेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कामदार महिलामा गरिएको एक सर्वेक्षणमा जापानमा कम्तीमा पनि एक तिहाई महिलालाई उनीहरुको कार्यक्षेत्रमा नै यौन हैरानी सहनुपरेको पाइएको बताइएको हो । यसमध्ये दुई तिहाई यस्ता महिलाले उनीहरुले...
Read More Published on : 4 years agoरुसका मिखाइल कोनीइन्को र अमेरिकाका स्कट केली अन्तरीक्षमा एक वर्ष बिताएका छन् । उनीहरु हालै अन्तरिक्षबाट पृथ्वीमा फर्किएका छन् । अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा मानिसहरुले बिताउने समय भन्दा उनीहरुले दुई गुणा बढी समय बिताएका हुन् । उनीरुले तीन सय ४० दिन अन्तरिक्षमा बिताए । यसक्रममा उनीहरुले शरिरमा...
Read More Published on : 4 years ago१३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गगन थापाका दुर्लभ तस्वीहरु सार्वजनिक भएका छन् । विद्यार्थी आन्दोलनका अगुवा तथा लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि लडेका नेता थापाका केही पुराना तस्वीर सार्वजनिक भएका हुन् । जसमा उनको योगदान र संघर्ष झल्किएको छ ।

Read More Published on : 4 years agoअमेरिका जाने आशामा ६३ लाख बुझाएका योगी र शेर्पा अमेरिका पठाउने भन्दै १६ जनाबाट २ करोड ३ लाख ९२ हजार ठग्ने फन्दामा बन्द भएका अमेरिकी कलेजमा पठाउने भन्दै १५ जनाबाट पौने २ करोड ठगी सुशील कोइरालासँगै अमेरिका पठाइदिने...
Read More Published on : 4 years agoगुगलले आफ्नो अनुवाद टुल्स गुगल ट्रान्सलेटमा थप १३ वटा विश्वभाषाहरु थप गरेको छ । यो सँगै गुगल ट्रान्सलेटबाट अब एक सयवटा विभिन्न भाषालाई एक अर्कामा अनुवाद गर्न सकिनेछ । गुगलले आफ्नो भाषा अनुवाद सेवामा थप गरेका भाषाहरुमा सिन्धी, हवाइ, अम्हारिक, कार्सिकन, प|mाइसियन, क्रिग्ज, कुर्दिश, लग्जम्बर्गिस, स्कट...

Read More Published on : 4 years ago