फेसबुक र ट्वीटर जस्ता ‘सोसियल मिडिया’ मार्फत समर्थन गर्ने पार्टी र उम्मेदवारको पक्षमा प्रचार(प्रसार गर्ने र विपक्षीको बारेको आलोचना गर्नेलाई आचारसंहिताले समाउन सक्नेछ । २०७४ को बैंशाख ३१ गतेको स्थानीय निर्वाचनको मौन अवधि बैशाख २८ गतेको मध्यराती १२ बजेबाट लागूभएलगत्तै आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र...
Read More Published on : 4 years agoस्विडेनको लुन्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो क्यामरा तयार गरेको छ जसले एक सेकेण्डमा ५ करोड वटा तस्वीर खिच्न सक्दछ । विश्वकै तिव्र गतिको तेज क्यामराले गतिवान गोली र प्रकाशको प्रसार समेत खिच्न सक्ने वैज्ञानिकले दाबी गरेका छन् । यो क्यामराले सुरुमा केही इमेजलाई सिंगल फ्रेममा क्याप्चर गर्दछ । शटर...
Read More Published on : 4 years agoभरतरज उप्रेती नेपालमा मे २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाउन थालिएको छ । क्यान स्थापनाको दिनलाई आधार मानेर क्यान महासंघको अगुवाइमा आइसिटी दिवस मनाउन थालिएको हो । विगत वर्षहरुमा झै यस वर्ष पनि क्यान महासंघ...
Read More Published on : 4 years agoचीनले जिआओ नान नामक विश्वकै पहिलो रोबोट पत्रकारको आविष्कार गरेको छ । सो रोवट पत्रकारले एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् । पहिलो रोबोट पत्रकार पूरै दुनियाका लागि चर्चाको विषय बनेको छ । यो रोबोट हरेक प्रकारका समाचार लेख्न समेत माहिर रहेको बताइएको...
Read More Published on : 4 years agoनेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरेको छ । सन् २०१६ अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी...
Read More Published on : 4 years agoसहभागाी बनौं, हार्दिक निमन्त्रणा !! नेपाल सरकार सूचना प्रविधि विभाग र म्यान महासंघको आयोजनामा क्यान संस्थापनको दिन मे २ लाई आइसिटी डे २०१७ को रुपमा मनाइने क्यान महासंघले जनाएको छ । प्रभात फेरि मे २ बैशाख १७ गते मंगलबार भृकुटीमण्डप, शहीदगेट, न्युरोड, रत्नपार्क, भृकुटीमण्डप समय बिहान ७ बजेदेखि ८...
Read More Published on : 4 years ago-स्रोत तस्वीर : अनलाइनखबर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत साउनमा देशभरमा १ सय स्मार्ट भिलेज बनाउने घोषणा गरेका थिए । स्मार्ट भिलेजमा रुपान्तरण हुन चाहने गाउँपालिकाले तोकिएका शर्तहरु पूरा गरेको हुनुपर्नेछ । यसमा पहिलो र आधारभूत शर्त जग्गाको उपलब्धता रहेको छ...
Read More Published on : 4 years agoसिआईबीको यस्तोअनुरोध ! फेसबुकमार्फत ठगी बढेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले फेसबुक प्रयोगकर्ताहरुलाई सर्तकर्ता अपनाउन अनुरोध गरेका छन् । अपरीचीत व्यक्तिहरुसँग साथी नबन प्रहरीले आग्रह गरेको छ । सिआईबीको सूचनामा भनिएको छ । ‘अपरिचितको फ्रेन्ड रिक्वेष्ट स्वीकारेपछि आत्मियता बढाउदै जाने र सो क्रममा माया प्रेमको नाटक गर्ने,...
Read More Published on : 4 years agoयुट्युबको नयाँ रणनीतिअनुसार अब यु ट्युबले १० हजार भन्दा कम भ्यूज भएका च्यानलका भिडियोहरुमा विज्ञापन दिनेछैन । यसबाट पैसा कमाउनका लागि पाइरेटेड तथा आपत्तिजनक भिडियोको प्रयोग गर्नेहरु निरुत्साहित हुनेछन् । यु ट्युबमा भएका आपत्तिजनक भिडियोहरुमा समेत आफ्ना विज्ञापन देखाइएको भन्दै विश्वका विभिन्न चर्चित कम्पनीहरुले यु ट्युबमा...
Read More Published on : 4 years ago