Breaking News

आइटी रोजगारी (Total Posts : 2495 )

क्यान कमटेक २०१७ ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी विशेष  भदौ २९ देखि भृकुटीमण्डपमा

क्यान महासंघको आयोजनामा भदौ २९ देखि असोज १ सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा सुबिसु क्यान कमटेक २०१७ हुने भएको छ । सूचना तथा संचार प्रविधिकोप्रयोगबाट यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने क्यान...

Read More Published on : 6 years ago
nepal-electricity-authority-768x460

nepal-electricity-authority-768x460

Read More Published on : 6 years ago
सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोगमा सवैको पहूँच आवश्यक

इन्टरनेटको इकोसिष्टमबारे आम सरोकारवालाहरुलाई सचेत बनाउँदै सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोग सवैको पहूँचमा हुनु पर्नेमा आइटीजीएफ (इन्टरनेट गभर्नान्स फोरम) नेपाल २०१७ ले निष्कर्ष निकालेको छ । नेपालमा इन्टरनेटको विकास, प्रयोगमा पहूँच र बहूउपयोगिताका लागि यसका सवै सरोकारवालाहरुको सहकार्यमा प्रतिबद्धता जनाउँदै इन्टरनेट गभर्नान्स फोरम नेपाल...

Read More Published on : 6 years ago
opening-session

opening-session

Read More Published on : 6 years ago
आइसिटीमा करिअर बनाएका र खोजेकालाई आइसिटी अवार्ड २०१७ द्धारा सम्मान

दोस्रो संस्करणको आइसिटी अवार्ड समारोहको अवसरमा सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतले आइसिटी क्षेत्रका पायोनियर र पाइला सार्दै गरेकाहरुलाई सम्मान गरे  ।  आइसिटी पायोनियर अवार्ड सुरेशकुमार रेग्मीलाई, उत्कृष्ट आइसिटी स्टार्टअप अवार्ड  बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्सलाई,  किरणभक्त जोशीलाई...

Read More Published on : 6 years ago
ict-award-winners

गुगल किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुने

गुगल एन्ड्रोइड किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुनेछ । कुनै म्यासेज लेख्न वा सोसल मिडियामा अपडेट गर्ने स्टाटस लेख्न टाइप गर्ने झण्झट गरिराख्नु पर्दैन । गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा...

अब सिधै क्यामराबाट फेसबुक लाइभ

अब सिधै क्यामराबाट फेसबुक लाइभ

फेसबुकले सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्ने फिचर थप्ने भएको छ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो । नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्यामरा स्क्रिनबाट सिधै भिडियो रेकर्ड गर्न सक्नेछन् र लाइभ गर्न सक्नेछन् । फेसबुकले...

Read More Published on : 6 years ago