कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो ।अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि...
Read More Published on : 4 years agoएजेन्सी । तस्बिरमा देखिएकी किशोरी मारनी रे हार्भे हुन जसको आँखाबाट निरन्तर रगत आउछ । तर उनको आँखाबाट रगत आउनुको कारण चिकित्सकलाई भने केही थाहा छैन । बेलायको स्टोक अन ट्रेन्ट सहरकी यी १७ वर्षीय बाहिर जान सक्दिनन् न त उनका कुनै साथी छन् । उनी...
Read More Published on : 4 years agoखप्तडका जान १५ हजार रुपैयाँ खर्च गर्दा पर्याप्त हुने गरी टुर प्याकेज सार्वजनिक भएको छ । थोरै रकम खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ । मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले...
Read More Published on : 4 years agoकुशल श्रेष्ठ नेपाल हिन्दु परम्परा र संस्कृतिले धनी देश हो। राजधानी काठमाडौँ उपत्यका मात्रै सैयौँ महत्वपूर्ण मन्दिरहरू अवस्थित छन्। साथै विश्व सम्पदा सूचीमा पर्ने ७ वटा धर्मस्थलहरू पनि काठमाडौँमै छन्। उपत्यका बाहिर अन्य जिल्लाहरूमा पनि यस्ता हजारौँ मठ-मन्दिरहरू छन्, जसले नेपालको प्राचीन इतिहास र संस्कृति झल्काउँदछन्।...
Read More Published on : 4 years agoहोली पर्व मनाउने योजना बनाइरहनु भएको छ ? त्यसो भए संयमित भएर मनाउनुस् । अन्यथा तपाईंलाई सार्बजनिक अपराधको मुद्दा लाग्नसक्छ । होली पर्वमा जबरजस्ती रंग दल्ने र लोला हान्ने काम गरे स्थानीय प्रशासनले नियन्त्रणमा लिइ स्थानीय प्रशासन ऐन २०२८ तथा सार्बजनिक अपराध कसुर ऐन २०२७ अनुसार कारबाही...
Read More Published on : 4 years agoकाठमाडौं । जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्, धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ । ज्योतिषशास्त्रको सामान्य जानकारी पनि नभएकाहरू...
Read More Published on : 4 years ago