नेपाल टेलिकमका रिर्चाज कार्ड चोरी भएका छन् । टेलिकमले चोरी भएका कार्डका नम्बर दिंदै ती कार्ड नकिन्न अनुरोध गरेको छ । नेपाल टेलिकमका सहप्रवत्ता डिल्लीराम अधिकारीका अनुसार,त्यस्ता कार्डहरु भेटिएमा वा त्यसबारे कुनै जानकरी भएमा नेपाल टेलिकमलाइ सुचित गर्न अनुरोध गरेको छ । नेपाल टेलिकमले जनाए अनुसार सिरीयल नम्वर...
Read More Published on : 4 years agoनिगमले बुधबार उपत्यका र अासपासका क्षेत्र गरि ५७ वटा पम्पबाट निजी मोटरसाइकल तथा स्कुटरलाई झण्डै ३ लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ । बुधबार १ देखि ३० लटसम्मका, शुक्रबार ३१ देखि ५० लट र सोमबार ५१ देखि माथिका लटका मोटरसाइकलले ५ लिटर पेट्रोल पाउने छन्...
Read More Published on : 4 years agoकाठमाडौं, बिशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी)ले अपराध अनुसन्धान महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्बेन्द्र खनालको र बानेश्वर प्रहरी बृत्तका निवर्तमान प्रहरी प्रमुख (डिएसपी) दानबहादुर कार्कीलाई सम्मान गरेको छ । खनालको प्रमुख आतिथ्यतामा स्वागत एवं सम्मान कार्यक्रम गर्दै संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक सबिता उप्रेतीले उहाँहरुलाई नेपाली...

Read More Published on : 4 years ago२०१६ जनवरी १७ तारिखका दिन एशफिल्ड पार्क (Ashfield Park) मा नुवाकोट समाज अस्ट्रेलिया (Nuwakot Samaj, Australia ) को भेला सम्पन्न भएको छ । भेलाले सुवास मिश्रको अध्यक्षतामा सर्वसम्मतिबाट तदर्थ कार्य समिति गठन गरेको छ। तदर्थ कार्य समितिको विवरण यस प्रकार रहेको छ। १....
Read More Published on : 4 years agoनेपाल टेलिकमले नयाँ सामाजिक सञ्जालको रुपमा Meet संचालनमा ल्याएको छ। Meet को सहयोगले टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिनेछ । यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको...
Read More Published on : 4 years agoकाठमाडौं । नेपालको इतिहासमै १९९० सालको घटना भन्ने वित्तिकै सवैलाई भूकम्पकै याद आउँछ । त्यतिबेलाको भूकम्प ब्यहोरेकाहरु कमै छन् । कमै भएकाहरु पनि सानै त्यतिबेला भूकम्प जाँदा सानै थिए । ९० सालको भूकम्प जाँदा हल्लिएको अनुभव भए पनि भूकम्पले पु¥याएका क्षति र यसपछिका राहत र उद्धारका...
Read More Published on : 4 years ago