सामसुङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ फोन लन्च गरेको छ । सामसुङको नयाँ फ्ल्यागशिप स्मार्ट फोन नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरिएको छ । यसको क्यामरालाई रिडिजाइनका साथसाथै स्मार्टथिङ्ग एप, Knox ३.१ डिफेन्स ग्रेड सेक्युरिटी जस्ता फिचरहरु छन् । यी फोनहरु...
Read More Published on : 4 years agoपेइनड्राइभमा भाइरसको जोखिम उच्च हुन्छ । त्यसैले पेनड्राइभको सुरक्षामा ध्यान दिन जरुरी छ । तपाईंले पासवर्डमार्फत पनि पेनड्राइभको सुरक्षा गर्न सक्नुहुन्छ । यसका लागि कुनै सफ्टवेयरको आवश्यकता पनि छैन, तपाईं एक मिनेटमै पासवर्डमार्फत पेनड्राइभ सुरक्षा गर्न सक्नुहुन्छ । कसरी गर्ने पासवर्डमार्फत सुरक्षा ? १. पहिला आफ्नो पेनड्राइभलाई ल्यापटप वा कम्प्युटरमा...
Read More Published on : 4 years agoविश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) काठमाडौंमा आयोजना भएको छ । सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए । एप्रिकोटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क ब्यवस्थापन र राउटिङ...

Read More Published on : 4 years agoनोकिया सिक्समा डुअल साइट, श्भकष्कक अप्टिक्स, एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम, गुगल असिस्टेन्ट सपोर्ट तथा फेस रिकग्नीसन फिचर समेत रहेको छ । नोकिया सिक्सका अन्य फिचर्समा ५.५ इन्चको २.५ डी डिस्प्लेका साथै नटुट्ने खालको कोर्निंग गोरिल्ला ग्लासको सुरक्षाकवच रहेको छ । नोकिया सिक्सको बडीमा पनि विशेष ध्यान दिएको छ कम्पनीले ।...

Read More Published on : 4 years agoसामसुङले आफ्ना दुई स्मार्टफोनको नाम ग्यालेक्सी एस नाईन र एस नाइन प्लस रहने प्रष्ट पारिसकेको छ । ग्यालेक्सी एस नाइन प्लसमा एन नाइनमा भन्दा ठूलो स्क्रिन रहने बताइएको छ । यी स्मार्टफोन ग्यालेक्सी एस एट भन्दा महंगो हुने बताइएको छ । स्मार्टफोनको लुक्स ग्यालेक्सी एस एटसँगै मिल्दोजुल्दो हुनेछ । यसमा...
Read More Published on : 4 years ago