सिमकार्डमा महँगो धातु सुन हुन्छ भन्दा अनौठो मान्नुहोला । तपाईँको कपालको रौं भन्दा पातलो सुनको मात्रा यस्ता सिमकार्डमा हुन्छ । सुनमा हुने राम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी र लचकताका कारण सिम कार्ड लगायत इलेक्ट्रोनिक्स उपकरणमा यसको प्रयोग हुने गरेको छ । कम्प्युटर मदरबोर्ड, प्रोसेसर, र्याम, एलसिडी टिभी, मोबाइलको बोर्ड...
Read More Published on : 6 years ago
नेपाल राष्ट्र बैंकले सीमा तोकेर विद्युतीय भुक्तानी प्रणालीलाई कसिलो बनाउँदै नयाँ निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार डेविट तथा क्रेडिट कार्डबाट रकम निकाल्ने सीमा घटाइएको छ। अब कुनै पनि डेविट कार्ड एटिएममा प्रयोग गर्दा एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ। यसअघि नविललगायत केही बैंकहरुको कार्डबाट एक...
Read More Published on : 6 years ago
- साबु बस्नेत, काठमाडौँ सरकारले सूचना प्रविधिलाई खुला, पारदर्शी, र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउने भएको छ । नयाँ सूचना प्रविधि ऐनको मस्यौदाबारे राय तथा सुझाव संकलनका लागि मन्त्रालयमा आयोजित कार्यक्रममा सूचना प्रविधि ऐन ल्याउने तयारी भइरहेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराए । ऐनबारे राय...
Read More Published on : 6 years agoनेपाल टेलिकमले आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । अफर अन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम-सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज...

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा एउटा यस्तो कम्प्युटर इन्टरफेस बनाएका छन् जसले मानिसको अनुहार पढेकै भरमा मानिसको मनले सोँचेका कुराहरु बताइदिन सक्दछ । यस विशेष डिभाइसका बारेमा कुरा गर्दै यसका निर्माताहरुले बताएका छन् की यसमा लगाइएका इलेक्ट्रोडले व्यक्तिको अनुहार तथा बंगाराबाट प्राप्त हुने न्युरोमस्कुलर संकेतका...
Read More Published on : 6 years ago