काठमाडौँ। असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । हरिशयनी अर्थात् बैकुण्ठ निवासी विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मासा भनिन्छ । चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष...
Read More Published on : 4 years agoपानीको मात्रा कमी र बसाईको अवस्था नमिल्नुले खुट्टा बाउँडिने वा मासु फर्कने गर्दछ तपाईं हामी मध्य धेरैलाई खुट्टा बाउँडिने अथवा मासु फर्किने समस्याले सताउँछ । तर त्यो किन हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसबाट बँच्न तथा यो समस्याबाट जोगिन निम्न कुरामा ध्यान दिनु जरुरी छ ।...
Read More Published on : 4 years agoनेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको न्यूनतम चुक्ता पुँजी र स्प्रेड दर तोकेको छ । लघुवित्त कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी र स्प्रेडदर तोकिएको यो पहिलो पटक हो । वित्तीय संस्थाहरुले ऋणीसँग लिने ब्याज र निक्षेपकर्तालाई दिने ब्याजबीचको अन्तर नै स्प्रेड दर हो । नीति सार्वजानिक गर्दै राष्ट्र बैंकका गभर्नर डा....
Read More Published on : 4 years agoज्योतीष गुरु ओझराज उपाध्यायका अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ग्रह साउन २२ देखि सुधारिनेछ । उनका लागि त्यसपछि प्रधानमन्त्री बन्ने बाटो सहज हुनेछ । नेपाल आजसंगको टेलिफोन कुराकानीमा उपाध्यायले साउन २२ देखि मकर राशीको योगफल राम्रो देखिन्छ । मकर राशीका देउवाका लागि साउनको उत्तरार्धपछिको समय अनुकुल देखिन्छ...
Read More Published on : 4 years agoकांग्रेसले प्रचण्ड नेतृत्वमा सरकार बनाउने औपचारिक घोषणा गरेसंगै भावि मन्त्रिपरिषदका बारेमा चर्चा हुन थालेको छ । स्थानीय निकायको निर्वाचनसम्म प्रचण्ड प्रधानमन्त्री हुंनेछन् । त्यसपछि प्रदेश तथा संघीय निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने सहमति दुई दलका बीचमा भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा मधेशी मोर्चा आबद्ध सबैजसो दल सहभागी...
Read More Published on : 4 years agoकाठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई राष्ट्र बैंकले अनिवार्य तालिमको व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौंद्रिक नीतिमा सञ्चालकहरुलाई अनिवार्य अभिमूखीकरण तालिम दिलाउने ब्यवस्था गर्न लागेको हो । सेयर लगानी गरेवापत सञ्चालक बनेका कतिपय सञ्चालकहरुमा ज्ञानको अभाव पाइएको तथा उनीहरुले सही निर्णय गर्न...
Read More Published on : 4 years agoकाठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई राष्ट्र बैंकले अनिवार्य तालिमको व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौंद्रिक नीतिमा सञ्चालकहरुलाई अनिवार्य अभिमूखीकरण तालिम दिलाउने ब्यवस्था गर्न लागेको हो । सेयर लगानी गरेवापत सञ्चालक बनेका कतिपय सञ्चालकहरुमा ज्ञानको अभाव पाइएको तथा उनीहरुले सही निर्णय गर्न...
Read More Published on : 4 years ago