Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )

के तपाईलाई थाहा छैन ? मिर्गौला मुटुरोग, क्यान्सर, लगायत गम्भीर ८ रोग उपचारका लागि सरकारले पैसा दिन्छ भन्ने कुरा

के तपाईलाई थाहा छैन ? मिर्गौला मुटुरोग, क्यान्सर, लगायत गम्भीर ८ रोग उपचारका लागि सरकारले पैसा दिन्छ भन्ने कुरा

काठमाडौं– घरपरिवारको कोही सदस्य गम्भीर बिरामी पर्यो भने उपचार खर्चको जोहो कसरी गर्ने भनेर धेरैलाई सताइरहेको हुन्छ । कतिपय रोगको उपचार खर्च त आफ्नो हैसियतभन्दा  बाहिर पनि हुन्छ । विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक...

Read More Published on : 4 years ago
जन्डिस लागे– घरमा नै यसरी गर्न सकिन्छ उपचार

जन्डिस लागे– घरमा नै यसरी गर्न सकिन्छ उपचार

जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ। मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ। प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ। जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन्। गोलभेडाको...

Read More Published on : 4 years ago
सामाजिक क्षेत्रमा उदाहरणीय बनेकी सबिता उप्रेतीको सर्वत्र चर्चा -१५ मार्च सामाजिक दिवस सन्दर्भ विशेष

सामाजिक क्षेत्रमा उदाहरणीय बनेकी सबिता उप्रेतीको सर्वत्र चर्चा -१५ मार्च सामाजिक दिवस सन्दर्भ विशेष

दोलखामा जन्मिएकी सबिता उप्रेती आजको युवा पुस्ता माझमा छुट्टै पहिचान बनाउन सफल एक मानक सामाजिक अभियान्ता हुन । जीवनलाई भाग्यको खेल मान्ने या कर्मको प्रतिक, यो आम मानिसहरुको अन्तरमनमा दौडिरहने प्रश्न हो तर जीवनलाई भाग्यको खेल भन्दा पर राखेर असल कर्म मार्फत जिन्दगी बदल्ने अभियानमा सरिक...

Read More Published on : 4 years ago
toilet-1

toilet-1

Read More Published on : 4 years ago
शिक्षा जीवनोपयोगी हुनुपर्छ किन ?

शिक्षा जीवनोपयोगी हुनुपर्छ किन ?

-पेशल आचार्य पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्यास, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू...

Read More Published on : 4 years ago
peshal acharya

”मेथी”- डन्डीफोरबाट बच्ने अचुक औषधि, कसरी प्रयोग गर्ने ?

”मेथी”- डन्डीफोरबाट बच्ने अचुक औषधि, कसरी प्रयोग गर्ने ?

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा छन् । खानामा मसलाकोरुपमा प्रयोग हुने मेथीका १० फाइदाको चर्चा यहाँ गरिएको छ । यो पढिसकेपछि मेथीको स्वाद वा बासना मन नपर्नेहरुको...

Read More Published on : 4 years ago
इन्डोनेसियामा सुहार्तोले यसरी गरेका थिए आठ लाख कम्युनिष्टको नरसंहार

इन्डोनेसियामा सुहार्तोले यसरी गरेका थिए आठ लाख कम्युनिष्टको नरसंहार

२० औं शताब्दी वैज्ञानिक समाजवादीहरुलागि निकै मूल्य राख्ने शताब्दीको रुपमा रह्यो । रुस, चीन लगायतका मुलुकहरुमा समाजवादी सत्ता स्थापना भए भने कतिपय देशहरुमा समाजवादले नराम्रोसँग धक्का खान पुग्यो । ती धक्का खाने देशहरु मध्ये एक हो इन्डोनेसिया । जहाँका कम्युनिस्टहरुले हिटलरले जस्तै नरसंहारको क्षति व्यहोर्नु प¥यो ।