तेजन खड्का उर्लाबारी । मोरङको उर्लाबारी—२ का राजकुमार राई र इन्दिरा राई दम्पत्ति हुन् । उनीहरु दृष्टिविहीन छन् । दृष्टिविहीन भएपनि उनीहरु मुडा बनाएर बेचेर जिन्दगी गुजारा गरिरहेका छन् । मुडा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ । चुलोमा आगो बल्छ...
Read More Published on : 6 years agoसामान्यतया महिलाले ओठमा लगाउने लिपिस्टक सुन्दरता बढाउनको लागि नै प्रयोग गरिएको हुन्छ । तर सुन्दा अचम्म लाग्न सक्छ एक युवतीले महिलामाथि हुने यौन हिंसा घटाउन लिपिस्टिकको साहारा लिएकी छिन् । काशि निवासी रोमा नाम गरेकी एक युवतीले लिपिष्टिकमा २२० भोल्टको झट्का लाग्ने आविष्कार गरेकि छिन् । उनका अनुसार,...
Read More Published on : 6 years ago
अरु बेलामा भन्दा जाडो समयमा नेपालीहरु बढी चिया पिउँछन्। अधिकांश मानिसहरुले आनन्दको लागि, शरीर न्यानो गराउनको लागि चिया पिउने गर्छन्। फेरि चियाको (कालो चियाको) स्वास्थ्यमा फाइदाहरू पनि टन्नै छन्। प्राचीन समयमा चीन, भारत र नेपाल लगायत एसियाली भू-भागहरूमा कालो चियालाई औषधीको रूपमा पनि प्रयोग गर्ने गर्दथे। चियामा हाम्रो...
Read More Published on : 6 years agoयो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ्र घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन््र टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह...
Read More Published on : 6 years agoमान्छेहरुले सेल्फि अर्थात लठ्ठि जस्तो मेशिनमा क्यामरा अड्याएर आफ्नो फोटो आफैंले खिचेको देखेपछि हात्तीपनि लोभिएको छ । थाइल्याण्डको एक पार्कमा मानिसहरुले सेल्फि खिचेको देखेर यो हात्तीलेपनि सेल्फी खिचेको हो । मानिसहरुले सेल्फी खिचेको देखेपछि क्यामरातिर धेरै आँखा लगाएको थियो, यो हात्तीले । उसले सुँड पटक पटक क्यामरातिर लगेको...
Read More Published on : 6 years ago
काठमाडौं—आत्महत्याको विवरण लेखी आफ्नो फेसबुकमा बिहीबार हालेका एक युवकलाई नेपाल प्रहरीले परामर्श दिएर बचाएको छ। फेसबुक आयरल्याण्डले उक्त पोस्टपछि प्रोफाइल अध्ययन गरी आज बिहान १ बजेतिर नेपाल प्रहरीलाई जानकारी गराई जीवनरक्षाको लागि अनुरोध गरेको थियो। सूचना पाएलगत्तै महानगरीय प्रहरी अपराध...
Read More Published on : 6 years ago