Breaking News

इन्टरनेटबाटै नक्सापासको जानकारी पाइने

Feb Tue 2020 05:40:37

477 views

इन्टरनेटबाटै नक्सापासको जानकारी पाइने

अब तपाईँ घरको नक्सा लिन कार्यलय धाइरहनुपर्देन । नेपाल समाचारपत्र दैनिकमा समाचार छ । आफ्नो नक्सा नम्बर हेरेर घरबाटै नक्सापास भएको जानकारी पाउनुहुनेछ । नक्सा मात्रै नभएर नागरिकता, लालपूर्जासमेत इन्टरनेटबाटै पाउनुहुने भएको छ ।internet map

नक्सा पास गर्दा आर्थिक चलखेल, प्राविधिक त्रेटि र सक्कल कपी नै हराउन थालेपछि काठमाडों महानगरपालिकाले सबै बडामा इबीपीएस प्रणाली सुरु गर्न लागेको हो । २०७० भदौ १६ गते परीक्षणका रुपमा सातवटा र २०७१ सालमा पुन ७ गरी १४ बडामा परक्षिणका रुपमा सुरु भएको प्रणाली सफल भएपछि सबै बडामा लागु गरिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?