Breaking News

फोर जी इन्टरेनट चल्ने स्मार्टफोनहरु सूचीसहित

Feb Tue 2020 05:40:30

952 views

फोर जी इन्टरेनट चल्ने स्मार्टफोनहरु सूचीसहित

नेपालमा नेपाल टेलिकम र एनसेलले फोरजी इन्टरनेट चलाउने अन्तिम तयारी गरिरहेका छन् । जुनसुकै मोबाइलमा फोनमा फोरजी इन्टरनेट चल्दैन । यसका लागि फोरजी चल्न सक्नेगरी बनाएका मोबाइल फोन जरुरी हुन्छ ।

4g-internet

नेपालमा हाल बिक्रि भइरहेका मोबाइल ब्राण्डका सवै मोडलमा फोरजी सेवा चल्दैन । सामसुङ, हुवावे लगायतका चल्तीका ब्राण्डका धेरै मोडलमा पनि फोरजी सेवा चल्दैन । यदि तपाईं फोरजी सेवा चलाउन चाहानुहुन्छ भने त्यस्तो सेवा चल्ने मोबाइल किन्नुपर्ने हुन्छ ।

4g-supportig-smarphone-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?