Breaking News

कश्मीरको हेलिकोप्टर दुर्घटनामा महिला पाइलटको र ७ यात्रुको मृत्यु

Feb Tue 2020 05:40:51

379 views

कश्मीरको हेलिकोप्टर दुर्घटनामा महिला पाइलटको र  ७ यात्रुको मृत्यु

भारत प्रशासित कश्मीरमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यो हेलिकोप्टर तीर्थयात्रीहरु लिएर वैष्णोदेवी जाँदै थियो । उडान भनेको केहीबेरमा नै हेलिकोप्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार अहिले यो क्षेत्रमा हेलिकोप्टर सेवा बन्द गरिएको छ ।

दुर्घटना भएको हेलिकोप्टर खेतमा खसेको थियो । दुर्घटनामा छ यात्रु र एक महिला पाइलटको मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?