Breaking News

रोम रोममा रोमाीनटक हे सन्नी लियोनको भिडियो इन्टरनेटमा भाइरल बन्दै

Feb Tue 2020 05:40:26

668 views

रोम रोममा रोमाीनटक हे सन्नी लियोनको भिडियो इन्टरनेटमा भाइरल बन्दै

पूर्व पोर्न स्टार सन्नी लियोन पछिल्लो समय चर्चामा छिन् । कैयौँ पोर्न चलचित्रमा अभिनय गरीसकेकी यि नग्न सुन्दरीले आफ्नो पोर्न छवी मेटाउन बलीउडमा ठूलै संघर्ष गरीरहेकी छन् ।

यसैबिच उनको नयाँ चलचित्र मस्तीजादेको सेन्सर नगरीएको एक भिडियोका कारण उनी थप चर्चामा छिन् । ट्रेलर नै चर्चित बनिसकेको मस्तीजादेलाई सेक्स कमेडी भनिएको छ । थाइल्याण्डमा छायांकन गरिएको चलचित्रको सेन्सर नगरिएको भिडियो सन्नी आफैले सार्वजनिक गरेसँगै यसको चर्चा थप उचाइमा पुगेको हो । एजेन्सीको सहयोगमा

[embedyt] http://www.youtube.com/watch?v=SXd6xyAyPvM[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?