Breaking News

नेपाली विद्यार्थीले हावाबाट चल्ने रिक्साको सफल परीक्षण गरे

Feb Tue 2020 05:40:49

869 views

नेपाली विद्यार्थीले हावाबाट चल्ने रिक्साको सफल परीक्षण गरे

नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए ।  यसको लागत रु एक लाख २५ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?