Breaking News

म अर्चना पनेरु होइन म तिर्सना हु भन्दै पत्रकारमाथि जवाफी हमला

Feb Tue 2020 05:40:45

698 views

म अर्चना पनेरु होइन म तिर्सना हु भन्दै पत्रकारमाथि जवाफी हमला

कहिले फोटो अनि कहिले अश्लिल अन्तरबार्ताका कारण चर्चामा आएकी मोडल तिर्सना बुढाथोकी फेरी अर्को चर्चा आएकी छिन । उनको अश्लिल अन्तरवार्ता छाप्ने मिडिया र पत्रकारलाई नछोडने भन्दै प्रहरी महाशाखामा उजुरी समेत दिएकी छिन ।यसरी बुढाथोकीले आफैले  सामाजिक सञ्जालहरुमा हट फोटा सार्वजनिक गर्ने अनि मिडियालाई कारबाही गर्छु भन्दै उजुरी हालेपछि बुढाथोकीसंग बिजपाटी अनलाइनले त्यही विषयमा अन्तरवार्ता लिने प्रयास गर्दा सुरुमा बुढाथोकी निकै खुसी मुद्रामा सलिन शब्दमा अन्तरवार्ता दिन सुरु गरिन जब तिर्सनालाई बाथरुमको फोटो सुटको विषयtirsana logoमा प्रश्न गर्दा बुढाथोकी निकै आवेशमा आइन ।

तिर्सना बुढाथोकीले सञ्चार कर्मीलाई गरेको  व्यवहार र उनका तस्विर हेर्नका लागि यो भिडियो हेर्नुहोस 

[embedyt] http://www.youtube.com/watch?v=OASW62P1ATI[/embedyt]

भर्खरै महेन्द्रनगरकी अर्चना पनेरुलाई जोडेर गरिएको प्रश्नमा बुढाथोकीले अन्तरवार्ताकारसंग नै जाइलाग्न पुगिन । सिएनएन हिरो बन्ने सपना भएको बताउने बुढाथोकी पत्रकारमाथि नै जाइलाग्दा उनले कसरी सिएनएन हिरो बन्लिन त्यो तीर्सना आफै  बुझनु पर्ने कुरा हो । अन्तर्वार्तामा उनले भनेकी छिन नेपाली चलचित्रका नायिकारुको पोर्न भिडियो, अश्लिल तस्विर सार्वजनिक हुदा पनि केही नहुने तर मैले हट फोटो सुट गरेको विषयलाई लिएर यत्रो मिडियाले हंगामा मच्च्याउनु पर्ने कुनै कारण नै छैन । फोटो खिच्नु मेरो ब्यक्तिगत कुरा हो मिडियालाइ के को चासो ? बुढाथोकीको आवेशको जवाफ थियो । बिजपाटीसंग दिएको अन्तरवार्तामा बुढाथोकीले भनिन म अर्चना पनेरु होइन म तिर्सना बुढाथोकी हुँ मलाई अर्चनासंग नदाज्नु होला । भनेपछि तपाइ आफै  मिडियालाई देखाउन विभिन्न रुप धारण गरेर फोटा सुट गर्ने अनि नांगो तस्विर किन भनी सोध्दा आफनो सोख बताउने तिर्सनालाई अर्चना पनेरु जस्तै तस्विर सार्वजनिक गर्दा अर्चना पनेरु र तिर्सनामा के फरक छ भन्ने प्रश्नमा उनले यस्तो प्रश्न सोध्ने अधिकार कुनै पत्रकारलाई छैन भनि तिर्सना जी के सुचना लिने अधिकार छैन त ? यस्तै कुराकानीमा बुढाथोकी अन्तरवार्तानै छोडेर निस्किन पुगिन । उनी त्यस्तो मिडियालाई अन्तरवार्ता नै दिन्नन  रे जसले तिर्सनाका नग्न फोटाको बारेमा प्रश्न गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?